| बुधबार, कार्तिक २५, २०८३

समाज

आज ग्याल्बो ल्होछार मनाइँदै, सार्वजनिक बिदा

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका

गोर्खा भर्तीबारे आवाज उठाउन सांसदहरुको ध्यानाकर्षण

बेलायतमा गोर्खा सैनिकको रुपमा भइरहेको नेपालीको भर्ती बन्द हुनुपर्ने माग राख्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले त्यसबारे संसदमा कुरा उठाउन प्रतिनिधि सभा सदस्यहरुको ध्यानाकर्षण गराएको छ । गोर्खा सैनिकहरुमाथि

गोरखा महोत्सवमा ५१ लाख ७१ हजार आम्दानी, ४९ लाख १३ हजार खर्च

गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको ११ औँ गोरखा महोत्सवबाट दुई लाख ५८ हजार रुपैयाँ मात्रै बचत भएको छ । संघले पुस २७ देखि माघ ७ गतेसम्म गोरखा सदरमुकाममा आयोजना

ज्यान मार्ने उद्योग मुद्दाका फरार गैडे पक्राउ

प्रहरीले ज्यान मार्ने उद्योग गरी फरार प्रतिवादी पक्राउ गरेको छ । गत मंसीर १२ गते राती ९ बजेको समयमा आँबुखैरेनी ३, तल्लोबजारस्थित आँबुखैरेनी गोरखा सडकखण्डमा विष्णुप्रसाद जोशीलाई फलामको धारिलो हतियार

मनकामना बजारको फोहोर व्यवस्थानका लागि मनकामना दर्शन प्रालीद्वारा टयाक्टर सहयोग

गोरखाको शहिदलखन गाउँपालिका वडा नं २ र ३ मा पर्ने मनकामना बजारको फोहोर व्यवस्थापनका लागि मनकामना दर्शन प्रालीले टयाक्टर सहयोग गरेको छ । सोमबार प्रालीका संचालक राजेशबाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष

सडक र वनको वैरभाव कम गरौँ

प्राय वन क्षेत्रमा सडक निर्माण कार्य सहज हुदैन । वन क्षेत्र हुदै निर्माण हुने सडक निर्माण अघि बढ्न नसकेर बर्षौँ थन्किएका सडकहरुको धेरै उदाहरण छन् । एघारकिलो छेपेटार बारपाक सडकको

गोर्खाली रनिङ कप : दोस्रो दिनको खेलमा सतिपिपल, पृथ्वी र खोप्लाङ विजयी

गोरखा सदरमुकाममा जारी तेस्रो गोर्खाली रनिङ कप फुटबल प्रतियोगितामा सोमवार तीनवटा खेल सम्पन्न भएको छ । पहिलो खेलमा ८–१ गोल अन्तरले भीमसेन तारालाई हराउँदै सतिपिपल युथ विजयी बन्यो । सतिपिपलकालागि

सुस्तगतिमा बाइक चलाउनेको उपाधि आशिष भट्टलाई

गोरखामा सुस्त गतिमा बाइक चलाउनेको उपाधि आशिष कुमार भट्टले जितेको छ । लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय खुल्ला सुस्त गतिमा बाईक चलाउने प्रतियोगिताका उपाधि

गोरखामा अपाङगता भएकाहरुका लागि क्षमता विकास कार्यक्रम सम्पन्न

गोरखा सदरमुकाममा अपाङगता भएका व्यक्तिहरुको लागि क्षमता विकास तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील अपाङ्गता संघ गोरखाको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सहयोगमा तीन दिने

शहिदलखनमा सार्वजनिक सडकमा निर्माण भएका संरचना हटाउन निर्देशन

गोरखाको शहिदलखन गाउँपालिकामा सार्वजनिक सडक क्षेत्राधिकारभित्र निर्माण भएको संरचनाहरु हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै सार्वजनिक सडकको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना तथा सडक अवरोध हटाउन निर्देशन