
नेपालको अग्रणी पेय पदार्थ कम्पनी कोकाकोला नेपालले पोखरामा मोमोरी फेस्ट आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम पोखराको बाराही टेम्पल ग्राउन्डमा आयोजना हुँदै छ । यही फागुन १३ गते शनिबारको

आयोजक हरमटारी ए क्लव गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल प्रवेश गरेको छ । बिहिवार भएको खेलमा पृथ्वी युथ क्लव आहालेलाई १–० गोल अन्तरले पराजित गर्दै

नेपाली औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम भवन निर्माणका लागि २५ हजार ५ सय सहयोग गरिएको छ । बुधबार संघको तेस्रो स्थापना दिवसको अवसरमा संस्थाको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । भेटपछि पत्रकारहरुको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष

मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुँदै सुरु भएको शक्तिराष्ट्रहरूको दौडधुप सरकार गठन हुँदै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा थप तीव्र बनेको छ । विशेष गरी अमेरिका र

राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते

केशव गुरुङ : वर्षभरि मिहिनेत गरेर उत्पादन गरेको अदुवा र बेसार विक्री नहुदा गोरखा धार्चेका किसानहरु चिन्तित भएका छन् । धार्चे गाउँपालिका वडा नं २ केरौजाबेसीका किसानहरुले उत्पादन गरेको अदुवा

गोरखा सदरमुकाममा जारी गोर्खाली रनिङ कप प्रतियोगितामा पृथ्वी युथ क्लव र खोप्लाङ एफसी सेमिफाइनल प्रवेश गरेको छ । हरमटारी खेल मैदान जारी फुटबल प्रतियोगिता अन्तरगत बुधबारको खेलमा यि दुई टिम

गोरखाको भिमसेन थापा गाउँपपालिका वडा नं १ पिपल डाँडाबाट ९३ थान चिरान सालको काठ सहित टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आरुघाटबाट घ्याम्पेसाल तर्फ आउदै गरेको ग १ त ७२५७