| बुधबार, कार्तिक २५, २०८३

समाज

फुटबल र पढाइलाई सँगसँगै अगाडि बढाउने इच्छा छ : कप्तान स्मृति गुरुङ

केशव गुरुङ : गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा आइतबार उद्घाटन खेलमा महिलाहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भइरहेको थियो । बाह्य जिल्लाहरुमा महिलाहरुको फुटबल गतिविधि भइरहँदा पनि गोरखामा भने यो पहिलो पटक

पालुङटारमा बासको हस्तकला उत्पादन तालिम सम्पन्न

गोरखाको पालुनटार नगरपालिका वडा नं. ७ कटहरेपाटामा बाँसको हस्तकला उत्पादन तालिम सम्पन्न भएको छ । माघ २७ गतेबाट सुरु भएको तालिम फागुन ७ गते सम्पन्न भएको हो । स्वाँरा सघन

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढ्यो

सोमबार सुन र चाँदको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार छापावाल सुनको

राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गरिंदै

राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद

प्रचण्डले कांग्रेस नेताहरुलाई दिए राष्ट्रपतिको वचन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो

मध्यपहाडी लोकमार्गको पालुङ्टार खण्ड स्तरोन्नति गर्न धमाधम रुख काटिँदै

मध्यपहाडी लोकमार्गको मसानेठाँटी–पालुङ्टार सडकखण्ड स्तरोन्नति गर्न धमाधम रुख काट्न सुरु गरिएको छ । मसानेठाँटी–पालुङटार खण्डको १६ किलोमिटर सडक स्तरोन्नति गर्न सडकको ‘राईट अफ वे’ भित्रका आठसय ३६ वटा रुख काट्न

सिरानचोकका बोगटीले जिते रोट्रयाक्टको खुल्ला दौडको उपाधि

रोट्रयाक्ट क्लव अफ दमौलीले आयोजना गरेको खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका–३ का दिनेशसिंह बोगटीले जितेका छन् । क्लवले आइतबार दमौलीमा आयोजना गरेको २० औं स्वर्गीय रोटरियन सचिन स्मृति

गोरक्षआरतीलाई दीगो बनाउनु आवश्यक

अहिले जिल्ला–जिल्लामा, सहर–सहरमा सन्ध्या आरती जगाउने लहर चलेको छ । पोखराको तालबाराहीमा, गुप्तेश्वर गुफामा, विन्दवासिनीमा पनि आरती सुरु भएको छ । त्यस्तै चितवनको नारायणी किनार इत्यादिमा । अहिले शिवरात्रीदेखि गोरखाको

कुटपिट र तोडफोड गर्नेले घटना नदोहोरिने भन्दै माफी मागेपछि सोमवारबाट द्रब्यशाहमा पढाई हुने

गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसमा सोमवारबाट पढाई सुरु हुने भएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस प्रमुखलाई कुटपिट र क्याम्पसमा तोडफोड गरेको विषयमा गल्ती स्विकारगर्दै माफि मागेपछि पढाई सुरु हुने भएको

लियोक्लवको वक्तृत्वकला प्रतियोगितामा लीलबहादुर प्रथम

लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा आरुघाट गाउँपालिका वडा नं ५ की लीलबहादुर गुरुङ प्रथम भएका छन् । गोरखा नगरपालिकाको आर्थिक