
गोरखामा हरेकवर्ष महिला हराउने संख्या बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷०८० मा हराएका तथा फेला परेका मानिसहरुको विवरणमा सबै भन्दा धेरै

सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने भनी गरेको अजीरकोट र भीमसेनथापा गाउँपालिकाको निर्णय कार्यान्वयन हुन सकेको छैन । जनप्रतिनिधि तथा सरकारी सेवाका कर्मचारीलाई लक्षित गरी

आरुघाट गाउँपालिकालाई ‘ख बर्ग’को एम्बुलेन्स प्राप्त भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको एम्बुलेन्स शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सांसद तथा नेपाली काँग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले गाउँपालिकाका

२०७६ सालको पुस महिनादेखि बन्द रहेको चिनियाँ नाका अहिलेसम्म खुलेको छैन । चुमनुब्री गाउँपालिका वडा नं. १ को रुईला नाका र वडा नं. ७ को ङुइला नाका चारबर्षदेखि नखुल्दा स्थानीयबासी

४१ औँ बी.पी स्मृति दिवसको अवसरमा गोरखाका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नं ५ स्थित चिल्ड्रेनपार्क परिसरमा

प्रेस चौतारी गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने चयन भएका छन् । शनिबार सदरमुकाममा सम्पन्न भएको शाखाको ५ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्षतामा चयन गरिएको हो । अधिवेशनले न्यौपानेको अध्यक्षतामा ६ सदस्यीय

बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ्ग स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको छ । जेसीआई व्यास नगरले आयोजना गर्दै

उत्तरी गोरखाको ऐतिहासिक राजेन गुम्बा परिसरमा वृक्षारोपण गरिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पार स्थित चुम उपत्यकामा चुम श्याग्या शताब्दी महोत्सवको बार्षिक कार्यक्रम अन्तरगत साउन ३ गते वृक्षारोपण गरिएको गाउँपालिका

कोरोना महामारीको बहानामा चीन सरकारले गरेको नाकाबन्दी कोरोना साम्य भइसक्दा पनि खुलाएको छैन । २०७६ सालको पुसदेखि गरेको नाकाबन्दी नखुलाउँदा तिब्बती सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा दैनिक उपभोग्य

गोरखा नगरपालिका १० छेपेटारका वुद्धिमान तामाङलाई कुटपिट गर्ने चारजना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । गत बुधबार दिउसो तामाङमाथि आक्रमण गर्ने गोरखा नगरपालिका ९ लक्ष्मीबजारका सन्तोष बस्नेत र राजन