| बुधबार, कार्तिक २५, २०८३

समाज

द्रव्यशाह बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षामा ताला

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका बिद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । क्याम्पसमा हुने गतिविधिहरुमा बिद्यार्थी संघसंगठनसँग आवश्यक समन्वय र छलफल नगर्ने गरेको भन्दै उनीहरुले बिहीवार क्याम्पस

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै ९०६० जना पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक पुगेका छन् । यसअघि धेरै पर्यटक आएको भनिएको २०७५ सालमा भन्दा यसबर्षको नोभेम्बरसम्म एकहजार चारसय जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण क्षेत्र

थप भएको म्याद पनि सकियो तर काम सकिएन, काम नहुने तर क्रसर चलिरहने भन्दै बिरोध

ठेकेदारको लापरवाहीका कारण समस्याग्रस्त बनेका जिल्लाको योजनाहरुमध्ये राधाकृष्ण मन्दिर कालामाटा, पौवाटार, विरुवाटार, मिलनचोक, मझुवा सडक पनि एक हो । दुई बर्षमा सक्नुपर्ने उक्त योजनाको काम चारबर्षमा पनि सम्पन्न भएको छैन

आज देश विचौलियाले चलाएको छ : कृष्ण पहाडी

जुनसुकै राजनीतिक दल सत्तामा भएपनि देश विचौलियले चलाएको मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले बताएका छन् । ७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार

काम नगर्ने ठेकेदार देश विकासका ऐजेरु

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गोरखाले गोरखाको दुर्गम धार्चे र चुमनुब्री गाउँपालिकामा घरेलु सौर्य उर्जा जडान गर्ने योजना सञ्चालन गरेको छ । एकबर्षभित्र कार्य सम्पन्न गर्ने गरी २०७६ साल

क्वार्ज क्रिष्टल छ महिनादेखि प्रहरी कार्यालयमै थन्कियो : गोरखा दरवारमा कि संग्रहालयमा राख्ने भन्ने बिषयमा अझै अन्योल

जिल्ला प्रहरी कार्यालयभित्र रहेको बहुमूल्य पत्थर (क्वार्ज क्रिष्टल) गोरखा दरवारमा राख्न भनी मन्त्रीपरिषदले गरेको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन । गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको

पत्रकार श्रेष्ठले बनाएको वृत्तचित्र लाई भारतमा अवार्ड

भारतको बनारसमा आयोजित संस्कृति र पर्यटन सम्वन्धी लघु चलचित्र महोत्सवमा पत्रकार भीमलाल श्रेष्ठले निर्माण गरेको जोगीको फेरी परम्पराले अवार्ड जितेको छ । महोत्सवमा प्रदर्शनका लागि छनौटमा परेका ४४ देशका ९४

लमजुङको भुजुङमा सवा १ करोडको खानेपानी योजना उद्घाटन

मंसिर २० गते । क्व्होलासोथार गाउँपालिका ४ भुजुङमा घरघरै खानेपानीका धारा निर्माण गरिएका छन् । संघीयता अघि एक गाउँ र एक गाविसले चिनिएको भुजुङ हाल एक वडा एक गाउँले चिनिन्छ

नेपालीलाई रूसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले  महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सामागाउँ र स्यालाबासीका लागि जग्गाको निस्सा दिने तयारी

तीसौँ बर्षदेखि सार्वजनिक जग्गामा बसिरहेका चुमनुब्री गाउँपालिका १ र २ का बासिन्दाका लागि भूमि आयोगले जग्गाको निस्सा दिने तयारी गरेको छ । वडा नं। १ सामागाउँ र वडा नं. २