
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानित भएका छन् । बिगत लामो समयदेखि चुम उपत्यकामा अहिंसा(श्याग्या) परम्पराको संरक्षण सम्बद्र्धन स्थानीय सरकारबाट श्याग्यासम्बन्धी ऐन निर्माण गरेको, समग्र मनास्लु क्षेत्रमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण

कवि : भरत केवट ।शिक्षक : भवानी मावि, मान्बु गोरखा । पाएको मैले जीवन मेरो घर हो यो देशसेवा हो धर्म माटोले मेरो दिएको सन्देशसुन्दर देश विकास यहाँ नगरी हुँदैनतिमी

प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वाेच्च अदालतमा हालै सुरु गरिएको स्वचालित प्रणालीअनुसार पेशी तोक्ने कार्य जिल्ला अदालतसम्म पु¥याउने गरी काम भइरहेको बताएका छन् । शुक्रबार गोरखा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गोरखा अस्पतालको निरीक्षण गरेकी छन् । अस्पतालको निरीक्षणको क्रममा उनले दरवन्दी अनुसारको चिकित्सक पदपूर्ति गर्न आफूले पहल गर्ने बताइन् । प्रधानमन्त्री

गोरखा लायन्स आँखा अस्पतालमा ३३ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । मंगलवारदेखि बिहीवारसम्म संचालन भएको शिविरमा २२ जना महिला र ११ जना पुरुषको मोतियाविन्दुको शल्यक्रिया भएको लायन्स आँखा अस्पतालका प्रशासकिय

सिरानचोक गाउँपालिकामा भएको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि संसारी महेन्द्र माविले जितेको छ । बिहिबार सम्पन्न भएको प्रतियोगितामा उक्त बिद्यालयले ८ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ११

पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यानचौतारामा एक युवतीको शव फेला परेको छ । कम्मलभित्र बेरेर सडक नालीमा फालिएको अवस्थामा बिहिबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘शव देखेपछि

एक बर्षको अवधिमा गोरखामा नौ वटा वन्यजन्तुको उद्दार भएको छ । गत आर्थिक बर्ष २०७९÷८० मा जिल्लाको बिभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । चार

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए। विहीबार राति ११:४० को

रुसी सेनामा कार्यरत अवस्थामा मृत्यु भएका ६ नेपाली नागरिकको परिवारलाई क्षतिपूर्तिका लागि नेपालले रुससँग कूटनीतिक पहल थालेको छ । परराष्ट्र मन्त्रालयले १८ मंसिरमा ६ नेपाली मारिएको पुष्टि गर्दै क्षतिपूर्तिका लागि विज्ञप्तिमार्फत