
गोरखाका दुई वटा गाउँपालिका नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट भएका छन् । बारपाक सुलिकोट गाउँपालिका र सिरानचोक गाउँपालिका सो कार्यक्रमका लागि छनोट भएका हुन् । नव प्रवर्तनमा

गोरखाको भीमसेन थापा गाउँपालिकाअन्र्तगत झिंगटेदेखि अश्राङ्ग हुँदै बोर्लाङ सडक स्तरउन्नतिका लागि प्रक्रिया सुरु गरिएको छ । अनलाईनमार्फत ठेक्का आव्हान गरिएको पालिकाले जनाएको छ । एक करोडको उक्त ठेक्काको जिम्मा काठमाडौँको

गोरखा नगरपालिका वडा नं. २ का किसानहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । बिहिबार एक कार्यक्रम गरी नगर प्रमुख कृष्ण राना मगर र उपप्रमुख मसलीमाया थोकर (सपना पुन)ले हाते

विद्यार्थीहरुको परीक्षा बर्षमा एकफेर हुन्छ, सेवा प्रदायक निकायको परीक्षा दैनिक हुन्छ । उनीहरुको कामको यथार्थ मूल्यांकन सेवाग्राहीले गरिरहेका हुन्छन् । स्थानीय तहहरुको मूल्यांकन पनि सेवाग्राही, मतदाताहरुले दैनन्दिन गरिरहन्छन् । स्थानीय

गोरखाको खोप्लाङमा पृथ्वीनारायण शाहका प्रमुख सेनापति कालु पाँडेको दरबार निर्माण भइरहेको छ । ऐतिहासिक धरोहरको संरक्षण र जगर्ना गर्ने उद्देश्यले पुरातत्व विभागले पाँडेको जन्मस्थल पालुङटार नगरपालिका १ भुसुण्डीमा दरबार बनाएको

धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा बुधबारदेखि सुरु भएको मेलामा निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको छ । गाउँपालिकाको पर्यटकीय स्थलको प्रचार प्रसारका लागी निशुल्क प्याराग्लाइडिङको व्यवस्था गरिएको मेला संयोजक राज गुरुङले बताए

हाट बजारलाई ग्रामिण क्षेत्र बजारको एक स्वरुप मानिन्छ । हाट बजार संचालनले स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजार व्यवस्थापनलाई मात्र होइन बिचौलियाको हावी न्यूनिकरण गर्दै उपभोक्ता र किसानबीचको दुरी कम

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याकंनमा जिल्लाका स्थानीय तहहरुमध्ये शहिदलखन गाउँपालिका पहिलो भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को स्थानीय तहको संस्थागत क्षमता

बुधबार एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय