
नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ । दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला हुने आयोजना हुने भएको छ । प्रत्येक वर्षको माघ १५ गते हुने मेला यसबर्ष पनि

आरुघाट गाउँपालिकाबाट एक वेवारिसे पुरुषको उद्धार भएको छ । आफ्नो नाम र ठेगाना बताउन नसक्ने अन्दाजी ५० बर्षका ती व्यक्तिलाई मानव सेवा आश्रम गोरखाले शुक्रवार उद्धार गरेको हो । ‘विगत

आबुँखैरेनी गाउँपालिका र सामाजिक सुरक्षा कोष बीच पालिकाभित्रको अनौपचारिक क्षेत्रका नागरिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटी अघि बढ्ने सम्झौता भएको छ । शनिबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।

भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । करिव २४ किलोमिटर सडकलाई तीन खण्डमा बिभाजन गरेर काम अघि बढाइएको छ । पालिकाकै बजेटबाट चक्रपथ निर्माण गर्न लागिएको

बन्द भएको एक दसकपछि पुनसञ्चालनमा आएको त्रिभुवन पुस्तकालयले आफ्नो इतिहास खोज्न सुरु गरेको छ । हालसालै सञ्चालन सुरु भएको सो पुस्तकालयको नयाँ सञ्चालक समितिले २००८ सालमा स्थापना हुँदा महत्वपूर्ण भूमिका

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ८ जराङमा सम्पन्न भएको ‘१५ औं जराङ कप २०८०’को उपाधि आरएफसीले जितेको छ । जनप्रेमी युवा क्लब जराङको आयोजना माघ १ गतेदेखि सुरु भएको

गोरखाको पालुङटार नगरपालिका वडा नं. ६ गाईखुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाईखुरका ४८ वर्षीय अनन्त परियारको करेन्ट लागेर मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक एवम सूचना

कालु पाँडे नेपाल एकीकरण अभियानमा बिर्सनै नहुने नाम हो । उनी गोरखाको खोप्लाङ, भुसुण्डीका हुन् । उनी द्रव्य शाहलाई लिगलिगकोटबाट गोरखाका राजा बनाउन अगुवाइ गर्ने गणेश पाँडेका सन्तति पनि हुन्

आगलागीले होटल पूर्ण क्षति भएर पीडित बनेका चुमनुब्री ७ छेकम्पारका व्यवसायी छिरिङ नोर्केलाई राहत प्रदान गर्न छेकम्पारका बासिन्दाले आर्थिक संकलन गरेका छन् । छेकम्पारमा भर्खरै सञ्चालन गरेको होटलमा गत हप्ता