| आइतवार, कार्तिक २९, २०८३

समाज

गोरखाको धार्चेमा तातोपानी मेला सुरु

गोरखाको धार्चे ३ तातोपानीमा तातेपानी मेला २०७५ सुरु भएको छ । गण्डकी प्रदेशका कृषि सहकारी मन्त्री लेखबहादुर थापाले मेलाको उद्घाटन गरेका हुन् । मेलाको अवसरमा भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको

गोरखाका खोलाभरि जेसिबी, खोलामा जेसिबी गैरकानूनी प्रदेशस्तरको अनुगमन समितिको ठहर, समात्न निर्देशन दिएको छु : सिडियो

गोरखाका नदी खोलामा जहाँतहीँ जेसिबी लगाएर ढुङ्गा, गिटी, बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि प्रदेश मन्त्रालयस्तरको अनुगमन समितिले अनुगमन गरेको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालय का सचिव विष्णुप्रसाद भण्डारी

प्रोक र सिर्दिबासमा स्याउ र ओखरको व्यवसायिक खेती गर्ने तयारी

चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबास र वडा नं. ४ प्रोकमा स्याउ र ओखरको व्यवसायिक खेती गरिने भएको छ । गाउँपालिकाको कृषि शाखाको पहलमा त्यहाँको १४०० मिटरदेखि २८०० मिटरसम्मको उचाइमा

आँबुखैरेनीमा लागुऔषध कारोबारी लागुऔषधी सहित पक्राउ

लागुऔषधी प्रयोग तथा कारोबारका दृष्टिले रेड एरियाको रुपमा सुरक्षा निकायले लिने आँबुखैरेनीमा बुधबार लागुऔषधीसहित एक व्यबसायी पक्राउ परेका छन् । गोरखाको सहिद लखन गाउँ पालिका–१, बक्राङ घर भई हाल आँबुखैरेनी

बालुवामा श्रीपञ्चमी मेला तथा भलिबल प्रतियोगिता हुने

अजीरकोट स्पोर्ट्स डेभलपमेण्ट फाउण्डेशनले यही माघ २७ गते श्रीपञ्चमीको अवसर पारेर बालुवा बजारमा श्रीपञ्चमीमेला तथा भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्थानीय मनास्लु आमा समूह र बालुवा युवाक्लवको आयोजनामा

लियो क्लव अफ गोरखाले मनायो सहिद दिवस

सहिद दिवसको अवसरमा लियो क्लव अफ गोरखाले गोरखा सदरमुकाममा द्वीप प्रज्वलन गरेको छ । गोरखा जेसिज गोरखा, रोट्रयाक्ट क्लव अफ गोरखा, रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको सह आयोजनामा करिब चारसय

फिनल्याण्ड राजदूत इपिसेन्टर हेर्न सुटुक्क बारपाक, तीन दिन गोरखा बसेर फर्किए

तीन दिन गोरखाका बिभिन्न गाउँ घुमेर फिनल्याण्ड राजदूत पेटी एण्टिनेण्ट बुधबार साँझ काठमाडौं पिरेका छन् । पूर्वी सीमाना बेनिघाटबाट गोरखा प्रवेश गरेका उनी, युनिसेफका प्रमुख तोमो हुइजिमो लगायतको टोली इपिसेन्टर

गोरखाका खोलामा जताततै जेसिबी, समात्न निर्देशन दिएको छु : सिडियो

गोरखाका नदी खोलामा जहाँतहीँ जेसिबी लगाएर ढुङ्गा, गिटी, बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि प्रदेश मन्त्रालयस्तरको अनुगमन समितिले अनुगमन गरेको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालय का सचिव विष्णुप्रसाद भण्डारी

हिउँ तताएर खानुपर्ने बाध्यता

अनुपमा खनाल : गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा हिमपात हुन थालेको एक साता भयो । दिनदिनै थपिएको हिउँ अहिले करीब ३ फिट थुप्रिसकेको छ । समुन्द्री सतहबाट २७ सय

हिमाली माविको स्वर्ण जयन्ती, सांसद गुरुङद्वारा विद्यालय र आमा समूहलाई आर्थिक सहायता

सिरानचोक गाउँपालिका ६ सान्नानीभञ्ज्याङस्थित हिमाली माविको स्वर्णजयन्तीको दोस्रो दिन मंगलबार बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद मनकुमारी गुरुङको