
सिरानचोक गाउँपालिका वडा नं. ६ सान्नानीभञ्ज्याङस्थित हिमाली माविको स्वर्णजयन्ती समारोहको सोमबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका सांसद प्रकास चन्द्र दवाडीले स्वर्णजयन्ती स्तम्भ अनावरण गरी स्वर्णजयन्ती को उद्घाटन गरेका हुन्

ऐतिहासिक लिगलिगकोट गाउँमा विजुली त पुगेको छ तर बाँसको साना घोचा गाडेर नाङ्गो तार टाँगिएको छ । होचो र थोत्रो बाँसको घोचामा टाँगिएको नाङ्गो तारको त्रासमा बस्नु परेको स्थानीयबासीको गुनासो

सिरानचोक गाउँपालिकासंगको समन्वयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आइतबार एकदिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सिरानचोक गाउँपालिका वडा नं. ५ चोरकाटेमा सम्पन्न पशु स्वास्थ्य शिविरमा

भूकम्पको केन्द्रविन्दू भनेर परिचित गोरखाको बारपाक गाउँमा चारबर्षपछि हिउँ परेको छ । करिब १९०० मिटर उचाइमा रहेको बारपाक गाउँमा सोमबार दिउसो साँढेदुईबजेदेखि हिउँ परेको स्थानीय पुर्णिमा घलेले जानकारी दिइन् ।

उज्यालोअनलाईनबाट साभार : चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनिया राजदुत होउ यान्छीले सडक

धादिङ जिल्लाको रुवीभ्याली-४ हिन्दुङमा आइतबार बिहान पहिरोले ओडार पुरेपछि २ जना गोठाला सहित २ सय भेडाबाख्रा पुरिएका छन् । शुक्रवारदेखि परेको हिमपातका कारण गोठ पुरिएपछि गोठालाहरू नजिकैको ओडारमा गएका थिए।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताएका छन् । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा

गोरखाका टयाक्सी ब्यवसायीको सँस्था गोरखा मनकामना यातायत सेवा प्रालिको दोस्रो साधारण सभा तथा पहिलो अधिबेसनले ताराबहादुर खड्काको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति चयन गरेको छ । जिल्ला सदरमुकाममा भएको सभाले नयाँ

जनमुखी उपभोक्ता सहकारी सस्थां लिमिटेडको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेसनले कपिलबाबु कट्टेलको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तुलसा मरहट्टा, सचिवमा किशोर रेग्मी र

किरण लोहनी : उद्योग पुन सञ्चालन कसरी गर्दा ठीक होला भन्ने विषयमा भने मजदुर कर्मचारी विभाजित देखिएका छन् । कोही सम्पूर्ण जिम्मा नीजि क्षेत्रलाई दिनुपर्ने पक्षमा छन् भने कोही सरकारलेनै