| आइतवार, कार्तिक २९, २०८३

समाज

अस्तव्यस्त फण्डबोर्डका कार्यक्रम , पुराना कार्यक्रम सिध्याउन दोस्रो चरण सुरु

फण्डबोर्डले २०५७ सालमा ६८ लाख रुपियाँ लगानी गरेर सिरान चोक ३ हर्मीमा पामखोला खानेपानी तथा सरसफाइ योजना सुरु ग¥यो । सापकोटागाउँ, कैजेलपानी र मकुनडाँडाका दुईसय ४५ घर धुरीलाई एकघर एकधारा

चामलमा भेटियो युरिया मल

पर्वतको कुश्मा नगरपालिका–७, गोदामका कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलको बोरा खोल्दा युरिया मल मिसावट भएको पाइएको छ । शौरभ फूड प्रोडक्ट्स प्रालि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो

खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ ः मन्त्री खनाल

काठमाडौँ, २३ माघ (रासस) ः सांसद रामबहादुर विष्ट ः विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ? कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ः विगतको तुलनामा अहिले ९९

कार्यालय चेतावनी दिएको दियै ठेकेदार ठगेको ठगै बारपाक सडक कालोपत्रे ढिलाई भएकोमा स्थानीय असन्तुष्ट

अनुपमा खनाल: आफ्नो गाउँसम्मको सडक कालोपत्रे गर्नमा ढिलाई भएको भन्दै बारपाकका बासिन्दाले असन्तुष्टि जनाएका छन् । गत असार मसान्तसम्म सडक कालोपत्रे भैसक्नुपर्ने भएपनि अहिलेसम्म काम सम्पन्न नभएकोमा उनीहरुले असन्तुष्टी जनाएका

धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार चारबर्षदेखि विद्युतबिहिन

गोरखाको दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोला बजार बिगत चारबर्षदेखि विद्युतबिहिन अबस्थामा छ । गाउँपालिकाको वडा नं. ५ स्थित माछाखोलामा विद्युत सेवा नहुँदा गाउँपालिका कार्यालयको काम प्रभावित भएको गाउँपालिका प्रमुख सन्तोष

१५ औं वार्षिक उत्सवमा टेलिकमद्वारा विभिन्न प्याकेज र छुट घोषणा

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले १५ औं वार्षिक उत्सवको अवसरमा कम्पनीका विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । माघ २२ देखि फागुन २२ सम्म एनटी मोवाइल एप

त्रिवेणी माविमा कृषि बिषयमा उच्च शिक्षाका लागि महापुराण, कम्यूटरका लागि नौ लाख सहयोग

दरौंदी : पालुङ्टार ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका लागि क्यानडामा बस्ने नेपालीहरुको संस्थाले नौ लाख रुपियाँ बराबरको कम्प्यूटर सहयोग उपलब्ध गराएको छ । कृषि विषयमा उच्च मावि सञ्चालनका लागि सप्ताहज्ञान

गोरखाका औषधी पसल र क्लिनिक सञ्चालकको चरम लापर्बाही, किराना पसल र औषधी पसल एकै ठाम, ३६५ औषधी पसलमध्य ३५ वटा मात्रै दर्ता

अनुपमा खनाल : गोरखाका औषधी पसल र क्लिनिकहरु दर्ता तथा नवीकरण बिना नै सञ्चालन भएको पाइएको छ । जिल्ला अनुगमन समितिले सोमबार गरेको अनुगमनका क्रममा औषधी पसलहरु दर्ता तथा नविकरण

बिद्युत
दोर्दीको बिजुली अर्को वर्ष

दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजनाले एक वर्षभित्र निर्माण सक्ने दाबी कम्पनीले गरेको छ । आगामी मंसिर (२०७६) भित्र निर्माण सकेर विद्युत् उत्पादन थाल्ने आयोजनाले जनाएको छ ।दोर्दी गाउँपालिका ६

कर्मसिङ फाँटका कर्मशील महिला : समूहको आम्दानी बढाउन सामूहिक खेती

किरण लोहनी : नाम : कर्मसिंङ महिला समूह ठेगाना : गोन.पा. १३, कर्मसिं फाँट देशका अन्य ठाऊँका जस्तै साविकको देउराली कर्मसिं फाँटका महिलाहरु संगठित भएर गठन भएको समूह । आफ्ना