| आइतवार, कार्तिक २९, २०८३

समाज

रामशाह माविलाई वडा कार्यालयले दियो ११ थान कम्प्यूटर

गोरखा नगरपालिका वडा नं १३ देउरालीको रामशाह माध्यामिक विद्यालयलाई वडा कार्यालयले ११ थान कम्प्युटर प्रदान गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष हरीबहादुर खनालले प्रधानाध्यापक गणेशकुमार श्रेष्ठलाई

छेकम्पारको चिज उद्योग बन्द

दुर्गम गाउँ छेकम्पारमा सञ्चालित चीज उद्योग पहिलो उत्पादनपछि बन्द भएको छ । करिब १० लाख रुपैयाँको लागतमा निर्माण भएको चीज उद्योग गत कात्तिक महिनादेखि बन्द भएको हो । लागत अनुसारको

सांसद दवाडीद्वारा निर्वाचन क्षेत्रमा आर्थिक सहायता

गोरखा क्षेत्र नं २ (ख) का गण्डकी प्रदेश सांसद प्रकास चन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक कामका लागि आर्थिक सहयोग गरेका छन् । निर्वाचन क्षेत्रका बासिन्दासँग भेटघाटका क्रममा अजिरकोट गाउँपालिकाका

पालुङ्टार स्मार्टसिटीको गुरुयोजना निर्माण अन्तिम चरणमा

अनुपमा खनाल : गोरखाको पालुङटार नगरपालिका मा स्मार्टसिटीका लागि गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले स्मार्टसिटीको रुपमा विकास गर्न लागेको नगरपालिकामा गुरुयोजना निर्माणको करीब ७० प्रतिशत काम

गोरखामा सुन्तला खेतीको पनि बिमा सुरु

किरण लोहनी : सुन्तला खेती राम्रो हुने गोरखामा सुन्तला खेतीको बिमा सुरु भएको छ । २०७० सालबाट कृषि बीमा सुरु भएपनि सुन्तला लगायत फलफूल बालीको भने बिमा भएको थिएन ।

प्रकाण्डका छोरालाई १० दिनको म्याद थप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरालाई १० दिनको म्याद थप गरेको छ। प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई बिहीबार अनुसन्धानका लागि भन्दैे म्याद थप गरिएको हो।

डाँफेको संरक्षणमा समुदाय

गलेश्वर, २४ माघ (रासस) ः म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षीको मान्यता पाएको डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् । समुद्री सतहदेखि तीन हजार

सार्वजनिक बिदाबिनै विसं २०७६ को पात्रो प्रकाशन

सार्वजनिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश

चन्दा उठाएर धुवाँकोटमा एम्बुलेन्स

दरौंदी : पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटका बासिन्दाले चन्दा संकलन गरी एम्बुलेन्स किनेका छन् । नयाँ एम्बुलेन्स बुधबार एक समारोहका बीच उद्घाटन गरी नगरपालिकाका मेयर दीपकबाबु कँडेलले धुवाँकोट स्वास्थ्य

मध्यपहाडी लोकमार्गको गोरखा खण्डको नालीबेली : छिटो गराउन प्रशासन कार्यालयको ताकेता

अनुपमा खनाल : पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडक अन्तरगत गोरखामा पर्ने ६४ किलोमिटर सडक आगामि आर्थिक बर्षसम्ममा कालोपत्रे गरिने भएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटार मार्फत गोरखाको आरुघाटदेखि