| आइतवार, कार्तिक २९, २०८३

समाज

हुल्चुकमा रुघाखोकी र ज्वरोका बिरामी बढे

धार्चे गाउँपालिका १ केरौजाको हुल्चुकमा चिसोका कारण बिरामी बढेका छन् । हुल्चुक गाउँका बासिन्दा बिगत एकसातादेखि रुघाखोकी र ज्वरोका कारण बिरामी परेका वडा अध्यक्ष दिलिप गुरुङले बताए । धेरै जना

१७ जना साहित्यकार पुरस्कृत

हरि सांस्कृतिक केन्द्रले हरि उत्कृष्ट प्रतिभा पुरस्कारबाट १७ जनालाई सम्मान गरेको छ । साहित्यिक क्षेत्रमा कलम चलाएका लेखकहरुलाई गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा चारबर्षको उत्कृष्ट प्रतिभा पुरस्कारबाट सम्मान गरिएको हो

संग्रहालय आएका पर्यटकलाई पश्चिमकाली पुर्याउन माग

गोरखा दरबार र संग्रहालय आएका पर्यटकलाई गोरखा नगरपालिका वडा नं ५ को पश्चिमकाली मन्दिरसम्म पु¥याउने वातावरण बनाउन स्थानीय बासिन्दाले माग गरेका छन् । पश्चिमकाली तथा खड्ग देवी मन्दिर ब्यबस्थापन समितिले

अनुदान लिएर बनाएको घर पनि भत्किएपछि खानीगाउका पीडितको बिचल्ली

गोरखा : २०७२ सालको भूकम्पले धार्चे ७ खानीगाउँका बासिन्दाको घर मात्रै भत्काएन, जोङकङदेखि झरेको पहिरो गाउँको बीच भाग भएरै बग्यो । निरन्तरको कम्पन र पहिरोको त्रासले त्यहाँका ९० घरधुरीको उठिबास

मध्य पहाडी राजमार्गको गोरखा खण्डमा १४ करोडको तीनवटा पुल बन्दै

अनुपमा खनाल : पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत गोरखामा यो बर्ष करीब १४ करोड रुपैयाँको लागतमा तिनवटा मोटरेबल पुल बन्ने भएको छ । ओख्ले ( निवेल खण्डमा एउटा र पालुङटार (दुधपोखरी

गोरखाबाट आज प्रकाशित पत्रपत्रिकाहरु

गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात दैनिक र गोरखा समाचार दैनिक प्रकाशित भएका छन् । दरौंदी दैनिकले खानीगाउँका भूकम्प पीडितको खबरलाई पहिलो बनाएको छ । मध्यपहाडी लोकमार्गमा पुल बन्न खबरलाई दोस्रो

व्याट्री पड्किँदा दुवै आँखा जले

हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री

कर्मचारी हेरफेरमा सरकारको तीव्रता
सरकारी सेवामा खस आर्यको आरक्षण हटाइयो

सरकारी सेवामा खस आर्यको आरक्षण नराखि संघीय निजामती सेवा विधेयक तयार पारिएको छ । संविधान र निर्वाचन कानुनमा खस आर्यलाई पनि आरक्षणको व्यवस्था छ । तर, संघीय निजामती सेवाको गठन,

हिमपातले छेकम्पार र सामागाउँका घर, भवन भत्किए

हिमपातले चुमनुब्री गाउँपालिका १ का दोर्जे लामाको घर भत्किएको छ । मंगलबारदेखि परेको हिमपातले लामाको घर भत्किएको वडा अध्यक्ष विरबहादुर लामाले बताए ।‘ हिउँको थुप्रोले घर किचेछ’ उनले भने ‘घर

भोलि सरस्वती पूजा , यसकारण गर्नुहाेस् सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँने गरिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको