
दरौंदी दैनिकले पालुङटार महोत्सवको समाचार, महालक्ष्मी माध्यमिक विद्यालयको बार्षिक उत्सव कार्यक्रममा शिक्षा मन्त्रीले बोलेको कुरालाई पहिलो पेजमा छापेको छ । त्यस्तै कतारमा बस्ने गोरखालीहरुको संस्था गोरखा समाज सेवा कतारको अधिवेशनको

छेकम्पारका र चुम क्षेत्रका बारेमा उजागर गर्ने चुमबाहिरका गरी पाचँ जना सम्मानित भएका छन् । चुमकल्याण समितिले काठमाडौंको मुस्ताङ गुम्बामा शुक्रबार नौबीसौं ल्होसार कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो

नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ । ‘समग्रमा पुल

प्रथम लिगलिग पालुङटार महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउने कार्यक्रम रद्द भएको छ । शनिबार बिहान मात्र प्रचण्ड पालुङ्टार आउने कार्यक्रम रद्द भएको बारे जानकारी पाएको महोत्सव आयोजक गोरखा उद्योग वाणिज्य

गोरखाबाट आज दरौंदी दैनिक मात्र प्रकाशित भएको छ । दरौदी दैनिकको प्रथम पृष्ठमा हिजो सम्पन्न चौथो नगरसभाको खबर पहिलो पृष्ठमा छापिएको छ । त्यस्तै दाँत औषधी भन्दै अबीर र अँगारको

अनुपमा खनाल पालुङ्टार नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिने गरी नगरप्रमुख विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको छ । नगरपालिकाभित्रका १३ वटा विद्यालयका एकेक जना गरीब, जेहेन्दार तथा

किरण लोहनी : दाँत सफा गर्ने औषधी भन्दै चकको धूलो र अबीर पानीको झोल चर्को मूल्यमा बिक्री गर्ने पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्धा चलाएको छ । उनीहरुविरुद्ध प्रहरीले जिल्ला

गोरखाको अजिरकोट गाउँपालिकामा नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसका नेता झगेश्वर अधिकारीको स्मृति सभा गरेको छ । नेविसंघ अजिरकोट गाउँपालिकाका संयोजक प्रबिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अजिरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धिताल,

गोरखा नगरपालिकाको चौथो नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षतामा सम्पन्न नगरसभाले स्वास्थ्य सेवा विधेयक २०७५ पारित गरेको छ । साथै न्यायिक समिति ऐन(२०७४)लाई संशोधन गरी

सहिदलखन गाउँपालिका वडा नं. ७ र ८ को कार्यालयको अग्रसरता र जिल्ला अस्पताल गोरखाको सहयोगमा बुंकोट स्वास्थ्य चौकीमा शुक्रबार दन्तरोग विशेषज्ञ शिविर सम्पन्न भएको छ । शिविरमा दन्तरोग विशेषज्ञ शिलु