गोरखाका पत्रपत्रिकाले आज के छापे ?
गोरखाबाट प्रकाशित हुने दरौंदी दैनिकले किचलोका कारण अबरुद्ध चुमनुब्री गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न भएको खबर, बन्द भएको भनिएको फिरफिरे निर्बाध सञ्चालन भइरहेको र दुई लघुवित्त एक हुने खबरलाई पहिलो पेजमा छापेको छ ।