
रामनवमीको अवसरमा सिरानचोक गाउँपालिका ६ नयाँसाँगुको राम मन्दिरमा पुराण वाचन कार्यक्रम सुरु भएको छ । गोविन्द कोइरालाद्वारा वाचन हुने पुराणको शनिबार गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरे । दरौंदी

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी घैरुङ र सौरपानी उपशाखामा नयाँ कार्यसमिति चयन गरिएको छ । घैरुङमा गुनबहादुर थापा सभापति रहनेगरि नयाँ कार्यसमिति चयन भएको हो । समितिको उप सभापति शर्मिला ढकाल, सचिव

भुकम्प स्मृति दिवसको अबसरमा बैशाख १२ गते गोरखा सदरमुकाममा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कालीका सांस्कृतिक कलाकेन्द्रको आयोजनामा हरमटारीको खेल मैदानमा सांस्कृतिक कार्यक्रम हुने भएको हो । केन्द्रका सञ्चालक

गोरखामा १५ दिनसम्म विद्युत सेवा अनियमित हुने भएको छ । विद्युत प्राधिकरणले गोरखा बजार क्षेत्रमा ट्रान्समिसन लाइन मर्मत सुधार गर्न लागेकाले बिहान नौ बजेदेखि साँझ पाँचबजेसम्म विद्युत सेवा अनियमित हुने

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै सरकारले चालू आर्थिक वर्षको ८ महिनामा मात्रै पेट्रोलियम पदार्थबाट झण्डै ८ अर्ब रुपैयाँ पूर्वाधार कर संकलन गरेको छ । पेट्रोलियम पदार्थ आयातबाट मात्र

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछि नयाँ मिति प्रस्ताव गरिएको हो । बिहीबार केन्द्रीय

दरौंदी : सताव्दी पुरुष सुन्दरभक्त श्रेष्ठको जन्मोत्सव मनाइएको छ ।बुबा कुलबहादुर श्रेष्ठ र आमा गुणकुमारी श्रेष्ठको कोखबाट २०७६ साल चैत १३ गते नाङ्लेपानीमा जन्मेका श्रेष्ठको सयौं बर्षको जन्मोत्सव मनाएको हो

राष्टिूय वाणिज्य बैङ्कको गोरखा शाखा नयाँबर्षको दिन पनि सञ्चालन हुने भएको छ । देशभरका सबै शाखा सञ्चालन गर्ने निर्णय अनुसार नयाँ वर्षको दिन गोरखा शाखा पनि पनि खुल्ने भएको

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो पार्टी छिट्टै प्रतिनिधिसभामा जाने बताएका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटमा बिहिबार कुराकानी गर्दै नेता ढकालले आफ्नो पार्टीलाई संसदमा प्रतिनिधित्व गराउने बारेमा प्रधानमन्त्री