| आइतवार, कार्तिक २९, २०८३

समाज

गोरखा नगरपालिकाद्वारा ज्येष्ठ नागरिक सम्मान, भीमसेन थापा गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई तीर्थ

गोरखा नगरपालिका वडा नं. ९ ले वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहको आयोजना गरी ज्येष्ठ नागरिक, एकल महिला, ज्येष्ठ दलित, अपांग, महिला स्वयंसेविकालाई दोसल्ला ओढाएर तथा

बिषालु च्याउ खाएर आमाछोरीको मृत्यू, बुहारी सिकिस्त

विषाक्त च्याउ खाएर गोरखाका एकै घरका आमा छोरीको मृत्यू भएको छ । गण्डकी गाउँपालिका वडा नं. २ याङ्दीका ५२ बर्षकी आमा सुकमाया र छोरी १३ बर्षकी अमृता थापाको जंगली च्याउ

टाउकोको अपरेशन गर्न आर्थिक संकलन

  चुमनुब्री गाउँपालिका ३ पाङ्सिङ निबासी चाँदनी गुरुङको उपचारका लागि आर्थिक संकलन गरिएको छ । पोखरामा काम गर्दै आएकी गुरुङको टाउकोको शल्यक्रिया गर्नुपर्ने भएको र शल्यक्रिया गर्न धेरै खर्च लाग्ने

राम्चे प्राबिलाई शैक्षिक सामग्री प्रदान

राम्चे प्राविका पूर्व विद्यार्थी समाजले सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । समाजले विद्यार्थीहरुका लागि झोला, टाइ–बेल्ट, हरेक कक्षाका लागि भित्तेघडी, विद्यार्थी परिचय पत्र प्रदान गरेको हो ।

आरुघाटमा पनि भूकम्प स्मृति दिवस

दरौंदी : आरुघाट गाउँपालिकाको आरुघाट बजारमा श्री स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखा, सि.आर.एस. ले आरुघाट गाउँपालिकाको समन्वयमा २०७२ सालको भुकम्पको सम्झनामा भुकम्प स्मृति दिवस मनाएको छ । आरुघाटको प्रहरी

बारपाकको मौलिक शैलिका घर लोप भएकोमा सभामुख महराको चिन्ता

दरौंदी : २०७२ सालको भूकम्पको केन्द्र विन्दू वारपाकमा विभिन्न कार्यक्रम गरी विनाशकारी भूकम्पको सम्झना गरिएको छ । वारपाक सुलिकोट गाउँपालिकाको आयो जनामा भएको कार्यक्रममा भूकम्पपछिका ४ वर्षमा भएको पुननिर्माणको समीक्षाका

शक्ति माविको विद्यालय भवन हस्तान्तरण

गोरखा सदरमुकामको शक्ति माध्यामिक विद्यालयमा दुईवटा भवन उद्घाटन गरिएको छ । लायन्स क्लब अफ गोरखाको दुई करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भएको भवन लायन्स क्लब इन्टरनेशल फाउण्डेसनका निर्देशक डाक्टर

गोरखा नगरपालिकामा ‘समावेशी शिक्षा’ तालिम सुरु

गोरखा नगरपालिकासंगको सहकार्य तथा ह्युम्यानीटी एण्ड इन्क्लुजन तथा एकीकरण नेपाल गोरखाको सहजीकरणमा समावेशी शिक्षा तालिम सुरु भएको छ । विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुलाई दुईदिने समावेशि शिक्षा सम्वन्धि तालिम सुरु

पुनर्निर्माणमा उत्कृष्ठ काम गर्ने बारपाक सुलिकोट गाउपालिका र चारवटा वडालाई भूकम्प स्मृति सम्मान

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ‘२०७२ गोरखा भुकम्पको चौथो स्मृति सम्मान’ प्राप्त गरेको छ । पुनर्निर्माणमा अग्रस्थानमा रहेको भन्दै राष्ट्रिय पुनर्निमाण प्राधिकरणले बारपाक सुलिकोट गाउँपालिकालाई सम्मान गरेको हो । भुकम्प स्मृति

पुनर्निर्माणका इञ्जिनियरद्वारा सामुहिक राजिनामा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूले सामूहिक राजी नामा दिएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरूले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरूको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका