
राष्ट्रिय सूचना प्रविधि दिवस बिहिबारदेखि सुरु भएको छ । सरकारद्वारा विधिवत मनाउन मान्यता प्राप्त सो दिवसको दिन बिहान कम्प्यूटर एशोसिएशन अफ नेपाल(क्यान) गोरखा शाखाले प्रभातफेरिको आयोजना ग¥यो । पेट्रोलपम्पदेखि बसपार्कसम्म

गोरखामा विभिन्न कार्यक्रमका साथ १३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस मनाईएको छ । दिवसकै अबसरमा नेपाल बिजुली प्लम्बर कार्पेन्टर निर्माण मजदुर युनियन गोरखाले सदरमुकाममा ¥याली निकालेको छ । यस्तै, राजनीतिक दल

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

अनुपमा खनाल गोरखाको धार्चे गाउँपालिकाले सबै वडा कार्यालयमा इन्टरनेट विस्तार गरेको छ । केहि ठाउँमा फ्रि वाईफाईको ब्यबस्था पनि गरेको छ । जिल्ला सदरमुकामसहित विभिन्न ठाउँबाट सञ्चालित एफएम रेडियो

सिरानचोक र अजीरकोट गाउँपालिकाका ज्येष्ठ नागरिकले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गत मंसीर महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर कुँबरले

बेहुला पक्ष र बेहुली पक्षबीच झडप हुँदा गोरखामा एकजनाको निधन भएको छ। पालुङटार ४ मा बुधबार साँझ ७ बजेतिर भएको झडपमा जन्ती पक्षका ३४ वर्षीय विष्णु कुमालको निधन भएको

पालुङटार नगरपालिका ९ को धुवाँकोट र मिरकोटका महिलालाई छेलोखर्को ब्यबसाय सञ्चालनका लागि उद्यमशिलता विकास तालिम दिईएको छ । महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाको आयोजनामा राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार

सरकारले निर्देशिका जारी गरेको ३ वर्षपछि गोरखकाली मन्दिरको भेटी ब्यवस्थापनको तयारी शुरु भएको छ । धार्मिक स्थलको भेटी व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका जारी गरेपनि गोरखकाली

पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियसन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच भएको छलफलमा प्राविधिक तत्काल काममा फर्कन सहमत भएका हुन् । राष्ट्रिय

पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले आफूले मेयर भएवापत प्राप्त गरेको भत्ताले बिपन्न नागरिकको स्वास्थ्य विमा गर्न सुरु गरेका छन् । मेयर भए वापत विभिन्न भ्रमण, गोष्ठी तथा तालिमका क्रममा