| आइतवार, कार्तिक २९, २०८३

समाज

किसानहरुलाई अनुदानमा प्राङ्गारिक मल उपलब्ध गराइने

गोरखाका किसानहरुलाई अनुदानमा प्राङ्गारिक मल उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारले कृषि ज्ञानकेन्द्र मार्फत ७० प्रतिशतसम्म अनुदानमा प्राङगारिक मल उपलब्ध गराउन लागेको हो । प्राङ्गारिक मल प्रयोग गर्न

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

अनियमितताको आरोपमा नेविसंघद्वारा जोसेफसँग विवरण माग

नेपाल विद्यार्थी संघ गोरखाले सेण्ट जोसेफ स्कुलसँग विद्यार्थी भर्ना, छात्रवृत्ति तथा शुल्क सम्बन्धी सम्पूर्ण विवरण माग गरेको छ । सो विद्यालयमा विद्यार्थी भर्ना प्रणाली, विद्यालयबाट दिईने छात्रवृत्ति तथा विभिन्न शुल्कमा

शिक्षक महासंघ गोरखालाई शिक्षक संघको १५ दिने अल्टिमेटम

नेपाल शिक्षक संघ गोरखाले शिक्षक महासंघ छोड्न सक्ने चेतावनी दिएको छ । जिल्लाका सबै शिक्षकको साझा संस्थाको रुपमा काम गर्न नसकेको भन्दै संघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष

पालुङटार नगरपालिकाको सबै विद्यालयमा सेनेटरी प्याडको ब्यबस्था गरिने

गोरखाको पालुङटार नगरपालिकाले नगर भित्रका सबै विद्यालयमा छात्राका लागि निशुल्क सेनेटरी प्याडको ब्यबस्था गर्ने भएको छ । पहिलो चरणमा नगरपालिका भित्रका १३ माविमा सेनेटरी प्याडको ब्यबस्था गर्ने लक्ष्यका साथ नगरपालिकाले

सहमति कार्यान्वयन गर्न निगमलाई विद्यार्थीहरूको अल्टिमेटम

दरौंदी : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीहरूलाई सहुलियत दरका खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एकहप्ते अल्टिमेटम दिएका छन्।

भीमसेन थापा गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न, ७८ लाख रुपैंया रकमान्तर

गोरखाको भिमसेन थापा गाउँपालिकाले विभिन्न शिर्षकमा ७८ लाख रुपैयाँ रकमान्तर गरेको छ । आइतबार सम्पन्न गाउँपालिकाको चौथो गाउँसभाले गाउँ कार्यपालिका बैठकको निर्णय अनुमोदन गर्दै आबश्यकताका आधारमा बाडँफाँड गर्ने शिर्षकबाट शिक्षक

मुग्लिन पुल निर्माण सकियो, जेठ १५ मा प्रमबाट उद्घाटन हुने

पृथ्वीराजमार्गको मुग्लिन पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । अब रंगरोगनको काम मात्र बाँकी रहेको पुल बिभागले जनाएको छ । जेठको १५ गते प्रधानमन्त्रीको हातबाट उद्घाटन गर्ने तयारी गरिएको पुल

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक पत्रिकाहरु छापिएका छन् ।  

विप्लवका जिल्ला इञ्‍चार्ज र सेक्रेटरी पक्राउ

  प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरीलाई पक्राऊ गरेको छ। प्रहरी टोलीले जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पालुङटार नगरपालिका वडा नं. ७