| आइतवार, कार्तिक २९, २०८३

समाज

सीतासँग दोस्रो पटक विवाह गर्दै प्रचण्ड

  नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ

महिला स्वास्थ्य स्वयंसेविका र प्रारम्भिक बालविकास सहजकर्ता सम्मानित

दरौंदी : गोरखाका महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बाल विकासका सहजकर्ताहरुलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय ले जिल्लाका ११ जना महिला स्वास्थ्य स्वयंसेविका र ११ जना

प्रेस स्वतन्त्रताका लागि हस्ताक्षर संकलन

दरौंदी : २६ औं विश्व प्रेस स्वतन्त्र ता दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाईँएको छ । दिवसका अबसरमा नेपाल पत्रकार महासंघ गोरखाले शुक्रबार प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता सम्बन्धी प्रतिबद्धताका लागि

खोइ सरकारी स्कूल ? स्पोन्सरले खायो

  गुम्बाका एजेण्ट र चर्चका एजेण्ट ले हुर्केका गाउँका बालबालिका सहर लगेपछि चुमनुब्री गाउँ पालिकाका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । विद्यार्थी सुन्य भएपछि सो गाउँपालिकाका पाँच वटा विद्यालय

बूढीगण्डकी जलविद्युतको काम यसैबर्षदेखि सुरु हुने

  अनुपमा खनाल : सरकारले बहुप्रतिक्षित बूढी गण्डकी जलविद्युत आयोजना यसैवर्ष निमार्ण सुरु गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा पेश गरेको आर्थिक वर्ष ०७६÷७७ को नीति तथा

बेलायतको स्थानीय चुनावमा चार नेपाली विजयी

  बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन्। स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवद्र्धन (सागर) सिलवाल र कोलबर्न

सिरानचोक र अजीरकोटमा छ महिनादेखि वृद्धभत्ता वितरण भएन

  सिरानचोक र अजीरकोट गाउँपालिकाका ज्येष्ठ नागरिकले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गत मंसीर महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर

धार्चे गाउँपालिकाद्वारा कटुवाललाई तलब

  अनुपमा खनाल गोरखाको धार्चे गाउँपालिकाले सबै वडा कार्यालयमा इन्टरनेट विस्तार गरेको छ । केहि ठाउँमा फ्रि वाईफाईको ब्यबस्था पनि गरेको छ । जिल्ला सदरमुकामसहित विभिन्न ठाउँबाट सञ्चालित एफएम रेडियो

चक्रवातको प्रभाव आज नेपालमा पनि देखिने, सतर्क रहन आग्रह

  बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज (शुक्रबार) नेपालमा पनि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको र शुक्रबारबाट यो

चुनावका लागि विद्युत प्राधिकरणको काउण्टर बन्द

दरौंदी ः नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रको काउण्टर बिहीबार बन्द भएको छ । कर्मचारी टूेड युनियनहरुको आधिकारिकताका लागि वैशाख १९ गते विहिबार निर्वाचन भएकाले काउन्टर बन्द गरिएको गोरखा वितरण