
गोरखाका यातायात मजदुरहरुले मादक पदार्थ सेवन नगरी सवारीसाधन चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा भएको यातायात मजदूरको भेलामा सहभागीहरुले टूाफिक नियमको पालना गर्ने ८

गोरखाको भीमसेन थापा गाउँपालिका २ काउलेमा चितुवाको आतंक बढेको छ । चितुवाले गाउँमा बाख्रा तथा गाईभैसी मार्ने क्रम बढेको स्थानीयले बताएका छन् । मंगलबार रातीमात्रै एकै खोरको दशवटा बाख्रा चितुवाले

गोरखामा नसर्ने रोगको बिरामी बढदै गएका छन् । क्यान्सर, मुटु, मिर्गौला र दिर्घ स्वास्वप्रश्वासका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले आयोजना गरेको स्वास्थ्य सञ्चार

गोेरखा नगरपालिकाले मुख्य बजार क्षेत्रमा फुटपाथ खालि गराउने अभियान सुरु गरेको छ । बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर ब्यबसाय सञ्चालन गर्ने क्रम बढ्दै गएपछि नगरपालिकाले फुटपाथ खालि गराउन थालेको हो

गोरखाबाट आज दरौंदी, सुरुवात र गोरखा समाचार दैनिक छापिएका छन् ।

वैवाहिक जीवनको २५ औं बर्षगाँठको अबसरमा गोरखा नगरपालिका ६ का थापा दम्पतीले मानवसेवा आश्रममा सहयोग गरेका छन् । कालीमाटी टोल हरमटारीका रुपा थापा र कृष्ण थापाले आफ्नो वैवाहिक जीवनको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखाका सबै स्थानीय तहका योजनाहरुको विवरण माग गरेको छ । आयोगको पोखरा क्षेत्रीय कार्यालयले ५ लाख रुपैया भन्दा बढी वजेट भएका योजनाको विवरण माग गरेको
गण्डकी प्रदेशले आफुलाई चाहिने पेट्रोलियम पदार्थको भण्डारणको लागि काम अघि बढाएको छ। उद्योग पर्यटन वन वातावरण मन्त्रालय मार्फत गण्डकी सरकारले जग्गा छनोट गरी संघ सरकारलाई सिफारिस गरेको हो। ९० हजार

मनास्लु पदमार्गको सामागाउँ हुँदै मनाङको भीमथाङ–तिल्चे झरेका पर्यटकहरूले फोहोर संकलन गरेका छन्। जर्मनबाट मनास्लु क्षेत्र घुम्न आएका पर्यटकहरूले लार्केपास गरेपछि मनाङ झर्ने बाटोमा भेटिएका प्लास्टिकजन्य फोहोरहरू सरसफाइ गरेका हुन्। १५

किरण लोहनी संघीय सरकारले गोरखाका सबै स्थानीय तहका एक एक वटा माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ । दुई वर्ष अघि चार स्थानीय तहका एक एक