
बारपाक सुलीकोट गाउँपालिका ६ ताकुकोटमा कोदो रोपाइँ गर्दै किसानहरु । पानी पर्न थालेपछि यहाँका किसानहरु खेतीबाली लगाउनमा ब्यस्त छन् ।

दरौंदीः अश्लिल म्यासेज पठाएको आरोपमा गोरखाको मान्वु माझगाउँका सुरेश गुरुङ्ग पक्राउ परेका छन् । उनलाई काठमाण्डौं प्रहरीले गोगंबुबाट पक्राउ गरेको हो । रोजगारी सिल सिलामा कतारमा रहँदा नेपालमा रहेकी एक

गोरखाको धार्चे गाउँपालिकामा प्रचलित मकैको बिहेको संस्कृतिसम्बन्धी वृत्तचित्र ‘मकै विवाह’ पुरस्कृत भएको छ । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धामा ‘मकै बिबाह’ले उत्कृष्ट स्क्रिप्टको अवार्ड जितेको हो । ‘हामी

अनुपमा खनाल : गोरखामा भूकम्पले भत्किएका करीव ७६ प्रतिशत घर निर्माण भएको छ । राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन इकाई (अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई) गोरखाका अनुसार

अनुपमा खनाल गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७५÷७६ को बजेट बाँडफाँट गरेको छ । मंगलबार भएको पाँचौं नगरसभामा उप–मेयर बिना कुमारी श्रेष्ठले आर्थिक बर्ष २०७५÷७६ को लागि ९६ करोड ८०

दरौंदी नदिमा करेन्ट लगाएर माछा मार्ने पाचँ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका १२ को दरौंदी नदिमा सोमबार साझँ छ बजे करेन्ट लगाई माछा मार्दै गरेका पाचँजनालाई पक्राउ

गोरखा बजारमा अस्वभाविक आवाज दिई चलाइएका चारवटा मोटरसाइकलका धनीलाई जरिबाना गरिएको छ । साइलेन्सर पाइपको स्वरुप परिबर्तन गरी ठूलो आवाज दिने बनाइएका एउटा मोटरसाइकल ठूलोआँगनबाट र तीनवटा मोटरसाइकल हरमटारीचोकबाट

पुर्व शिक्षक दिनेश रमण खनाल सम्मानित भएका छन् । द्विजवन्धु संस्कृति समाज गोरखाले गुरु पूर्णिमाको अवसरमा गोरखा नगरपालिका ८ बराह निवासी खनाललाई सम्मान गरेको हो । गोरक्ष नाथ वैदिक गुरुकुलमा

गोरखा नगरपालिका वडा नम्वर १० छेवेटारको महादेवटार क्षेत्रलाई शहरी हरीत पार्कका रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारको एक नगर एक उद्यान कार्यक्रम अन्तर्गत पार्क निर्माण सुरु भएको

बर्षासँगैको पहिरोले गोरखामा नौ परिवार विस्थापित भएका छन् । आइतबार रातीको बर्षासँगैको पहिरोले पालुङटार नगरपालिकाका सात र सिरानचोक गाउँपालिकाका दुई परिवार पहिरोका कारण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय गोरखाका