| आइतवार, कार्तिक २९, २०८३

समाज

लोकदोहोरी प्रतिष्ठान, गोरखामा मीनाकुमारी गुरुङ

राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न भएको छैठौं अधिवेशनले मीनाकुमारी गुरुङको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो

मान्बु पात्लेखर्कको मेघथुनदेवीको प्रवद्र्धन गर्न स्थानीयको चासो

मान्बुको पात्लेखर्कमा मेघथुन देवीको मन्दिरको प्रचार गरी पर्यटन प्रवद्र्धन गर्न युवाहरु जागरुक भएका छन् । आरुघाट गाउँपालिका २ साबिक मान्बु गाविसको पात्लेखर्कमा मेघथुनदेवीको मन्दिर र त्यहाँस्थित ठूलो ढुंगाको प्रचार प्रसार

धनकमल लगायत सात जना २५ दिनदेखि बेपत्ता

गत असार ११ गते रातीदेखि रहस्यमय रुपमा गायब भएका यारुबगरका व्यवसायी धनकमल गुरुङको अबस्था २५ दिनसम्म अज्ञात नै छ । खोज अनुसन्धानका लागि निरन्तर रुपमा प्रहरी परिचालन गर्दा पनि उनको

रुञ्चेतखोलामा क्यानोनिङको एक्सप्लोर, पर्यटन बोर्डसंग मिलेर काम गर्ने गाउँपालिकाको तयारी

डोरीमा तुर्लुङ्ग झुण्डिएर पानीमा रुझ्दै तल झर्ने खेल क्यनोनिङ्गको लागि उत्तरी गोर्खा रुन्चेत खोला उपयुक्त देखिएको छ । धार्चे गाउँपालिका २ साबिक केरौँजा गाउँ विकास समितिको वडा नम्बर ५ र

गोरखाको आहालेमा उमेश अर्याल स्मृति सदन उद्घाटन

गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माध्यमिक विद्यालयमा नवनिर्मित उमेश अर्याल स्मृति सदनको उद्घाटन गरिएको छ । आइतबार एक समारोहका बीच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सो स्मृति सदनको उद्घाटन गरेका

नेपाल कम्युनिष्ट पार्टी गोरखाको इञ्चार्जमा कृष्ण धिताल, सहइञ्चार्ज तीनजना

  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले गोरखाको इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएको छ । आइतबार सम्पन्न पार्टी केन्द्रको सचिवालय बैठकले गोरखा जिल्ला इञ्चार्जमा कृष्ण धिताललाई चयन गरेको छ । त्यस्तै सहइञ्चार्जमा तीन

खानीगाउका बासिन्दा जोखिम ठाउमा बस्न बाध्य

  किरण लोहनी  : राष्ट्रिय पुननिर्माण प्राधिकरणले स्थानान्तरणका विषयमा चासो नदिँदा गोरखाको धार्चे गाऊँपालिका ७ खानीगाऊँका बासिन्दा जोखिमपूर्ण वस्तीमा बस्न वाध्य भएका छन् । प्राधिकरण आफैंले भौगर्भिक सर्भेक्षण गरि उक्त

एक बर्षमा ३५० महिला उद्यमी थपिए

गोरखामा एक बर्षमा तिन सय ५० महिला उद्यमी थपिएका छन् । घरेलु तथा साना उद्योग विकास समिति गोरखामा आर्थिक बर्ष २०७५÷७६ मा दर्ता भएका छ सय ८८ उद्योग मध्ये तीनसय

चिनियाँ पर्यटक पनि निजी सवारी लिएर आउन थाले नेपाल

  पोखरामा पछिल्लो समय चिनियाँ पर्यटक आफ्नै निजी सवारी लिएर भ्रमण गरिरहेको देखिन थालेका छन्। यसअघि भारतीय पर्यटक निजी सवारी लिएर पोखरा घुम्न आए पनि चिनियाँ पर्यटक भने पहिलो पटक

आरुघाटको ७४.५ र धार्चेको ७३.९५ प्रतिशत प्रगति, कर्मचारी अभाव, विकासको चुनौती

  भर्खरै सकिएको आर्थिक बर्ष आरुघाट गाउँपालिकाले ७४.५ प्रतिशत बजेट खर्च गरेको छ । कूल ४२ करोड ७० लाख रुपैंयामध्य ३१ करोड ८० लाख रुपैयाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत