सिजन कोदो रोपाइँको
बारपाक सुलीकोट गाउँपालिका ६ ताकुकोटमा कोदो रोपाइँ गर्दै किसानहरु । पानी पर्न थालेपछि यहाँका किसानहरु खेतीबाली लगाउनमा ब्यस्त छन् ।