
घरमाथिको गरा पहिरो झरेर धन्सार पुरेपछि पालुङ्टार नगरपालिका ४ बड्डाँडा, सिमलखर्कमा १३ वटा खसीबाख्रा मरेका छन् । गएराती भएको घटनामा लिलालराज देवकोटाको धन्सारमा रहेका खसी बाख्रा पुरिएर मरेको स्थानीय

गोरखाको सिरानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७६÷७७ का लागि ६४ करोड दुई लाख ३५ हजार आठ सय २८ रुपैयाँको अनुमानित बजेट ल्याएको छ । गाउँपालिकाको कार्यालयमा आइतबार भएको पाचौं गाउँसभामा गाउँपालिकाकी

गोरखा नगरपालिका ७ डण्डिडाँडाका श्रेष्ठ दम्पतीले गोरक्षनाथ वैदिक गुरुकुललाई ५० हजार एक सय २१ रुपैयाँ सहयोग गरेका छन् । शंखनारायण श्रेष्ठ र उनकी धर्मपत्नी फुलमाया श्रेष्ठले गुरुकुलमा अक्षयकोषका लागि

जिल्ला प्रहरी कार्यालय गोरखाले रिचार्ज कार्ड चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिकाको वडा नं. ५ दर्बुङबाट सोही ठाउँका १६ बर्षिय सागर गुरुङ र धादिङको ज्वालामुखी

गएरातिको बर्षाले गोरखाको पालुङ्टार नगरपालिका १० मा एक घर पहिरएको छ, अन्य छ घर पहिरोको जोखिममा रहेको छ । बागडाडास्थित रेशमबहादुर अधिकारीको घर पहिरिएको उपमेयर पम्फा बसेलले जानकारी दिइन् ।

अनुपमा खनाल हालै कालोपत्रे गरिएको लुइँटेल भञ्ज्याङ भच्चेक सडकको पहिलो खण्डको बिभिन्न ठाउँमा सडक भत्किएको छ । पानी पर्न थालेपछि सडक भत्किन र तारजालीको पर्खाल पल्टिन थालेको स्थानीय बासीले

नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाबाट राहत सामाग्री चोरी गर्ने तथा क्षति पु¥याउने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । राहत सामाग्री चोरी गर्ने चार र क्षति पु¥याउने पाँच जना

मिस जनजाति २०१९ को ताज गोरखाको दुर्गम गाउँ केरौंजाकी एलिजा गुरुङले पहिरिएकी छिन् । राष्ट्रिय नाचघर जमलमा भएको प्रतिष्पर्धामा नौ जनालाई पछि पार्दै गुरुङ मिस जनजातिको ताज पहिरिन सफल

केही दिनदेखिको निरन्तरको बर्षाले माछाखोला बजार जोखिममा परेको छ । माछाखोलामा पानीको सतह बढेपछि खोलाले बजारतिर कटान गर्दै आएको स्थानीय धनकुमार गुरुङले जानकारी दिए ।‘अलिअलि पानी पर्न थाल्दैमा खोलाले

गोरखा : धार्चे गाउँपालिका ६ यार्साका एक वृद्धको खोलाले बगाएर मृत्यू भएको छ । लेकमा रहेको गोठबाट घर फर्कने क्रममा बाढि आएको यार्साखोलाले बगाएर ६० बर्षका लालबहादुर गुरुङको मृत्यू भएको