
गोरखाको बारपाकमा स्याउ रोपिएको छ । गाउँको एक मात्र माध्यमिक तहको विद्यालय हिमालय माविको परिसरमा स्याउका ६५ वटा बिरुवा रोपिएको प्रधानाध्यापक जनीबहादुर घलेले जानकारी दिए । कर्णाली जडिबुटी तथा

गोरखा नगरपालिका ९ ठिगुरेस्वाराँको तीन घरमा बुधबबार राती चोरी भएको छ । बन्दना दानी क्षेत्री, कमल कुमारी श्रेष्ठ र सानुमाया कुँवरको घरबाट करिब साढे चार तोला सुनका गहना सहित ५०

गोरखा नगरपालिका १० छेबेटारमा खेलकुद प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) र गोरखा नगरपालिकाको संयुक्त आर्थिक लगानीमा प्रशिक्षण केन्द्र निर्माण हुने भएको हो ।

गोरखा नगरपालिकाले संचालन गर्ने विकास निर्माणका योजनाहरुमा नागरिक समाज सहितको टोलीले अनुगमन गर्ने भएको छ । गोरखा नगरपालिका अन्तरगत रहेको साझेदारी मञ्चको बैठकमा नगरपालिकाले संचालन गर्ने कार्यक्रम, योजनाहरुलाई पारदर्शी र

गोरखामा रहेको लार्के भन्सार कार्यालयले एक बर्षमा ५७० रुपैंया आम्दानी गरेको पाइएको छ । चुमनुब्री गाउँपालिका ३ जगतमा रहेको सो कार्यालयले आर्थिकबर्ष २०७५÷०७६ मा वनलसुन निर्यात गरेबापत ५७० रुपैयाँ

अनुपमा खनाल भारत सरकारको सहयोगमा गोरखामा बन्ने भनिएका सात वटा विद्यालय बजेट भएर पनि पुनर्निर्माण हुन नसकेको पाईएको छ । सम्झौता गरेका १० मध्य तीनवटाको काम मात्र अघि बढेको

पालुङटार नगरपालिकाको खोप्लाङमा भूकम्पले भत्किएको अन्नपुर्ण माध्यमिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जापनिज सहयोग नियोग (जाइका) को ऋण सहयोगमा सात करोड ६२ लाख रुपैयाँको लागतमा भवन पुनर्निमार्ण भएको

दरौंदी : फ्रान्सेली स्वंयसेवकले गोरखाको बुंकोटका दुई विद्यालयमा सहयोग गरेका छन् । शहिद लखन गाउँपालिका वडा नं ७ र ८ को समन्वयमा पायोनियर फाउन्डेसन नेपाल मार्फत बुंकोटमा आएका उनीहरुले विद्यालयलाई

वुद्ध गुरुङ भनिन्छ नि २१ औ शताब्दीमा मानवता हराएको समाजले बुढेसकालमा बाउआमालाई पाल्नुको सट्टा वृद्ध आश्रममा पठाउछन् । हामी देश बिकास भएन भनेर सरकारलाई धिक्कारीरहेका छौ । र नेताहरुलाई आफुले

अनुपमा खनाल : गोरखाका एक सय ७० भूकम्प पीडित लाभग्राहीले सरकारको अनुदान रकम फिर्ता गरेका छन् । राष्टिूय पुनर्निर्माण प्राधिकरणसँग भूकम्पले भत्किएको घर बनाउनका लागि सम्झौता गरेका उनीहरुले तीन