
किरण लोहनी : हालसम्म सडक नपुगेको गोरखाको विकट चुमनुब्री गाउँपालिका सडकसञ्जालमा जोडिएको छ । चुमनुब्री गाउँपालिका ३ जगतसम्म सडकको टूयाक निर्माण गरिएको नेपाली सेनाका कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्रीले जानकारी

अनुपमा खनाल : नेपाल खाद्य संस्थानले उत्तरी गोरखामा बिक्री गर्ने चामलको कोटा घटाएको छ । खाद्य संस्थानले यसअघि बार्षिक ४५ सय क्विन्टल चामल गोरखाका लागि पठाउने भएपनि अहिले कोटा घटाएर

पृथ्वी राजमार्गको धादिङदेखि यता नारायणगढ मुग्लिन सडकसम्म केही भइहाले तत्काल जुट्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय मुग्लिनको हो । सवारी दुर्घटना भइरहने र बेला–बेला पहिरो पनि खसिरहने जस्ता घटनाका कारण इलाका प्रहरी कार्यालय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ । अनुदान सम्झौता गरेलगत्तै पहिलो

२६ साउन, चितवन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको

सहकारीको नाममा लिइएको कर्जा अध्यक्षले हिनामिना गरेपछि पालुङटार नगरपालिका १० को डुम्रेथुम कृषि सहकारी संस्थाका २४ जना सदस्यहरु न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सांग्रिला विकास वैंकबाट

अबदेखि सुन धितो राखेर सुनचाँदी पसलबाट ऋण लिन नपाइने भएको छ । सुन चाँदी व्यवसायी संघ गोरखाले सुन धितो राखेर ऋण नदिने निर्णय गरेको हो । ग्राहकको सुन धितो

अनुपमा खनाल रेडियो, टेलिभिजन, युटुब, पेनड्राइभमा शान्तिश्री परियारको स्वर सुनेर मुग्ध भएका गोरखाली स्रोतहरुले शनिबार प्रत्यक्ष उनको स्वर सुनेर र हेरेर प्यास मेटाए । बोलमाया र गलबन्दी जस्ता चर्चित गीत

गोरखामा निजामति सेवामा कार्यरत आदिबासी जनजाती समुदायका दश जना अधिकृतहरु सम्मानित भएका छन । आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गोरखाले २५ औं आदिवासी जनजाती दिवसको अबसरमा लोकसेवा आयोगबाट निजामति

नेपाल महिला संघ, गोरखा नगरसमितिले संघको ७२ औं स्थापना दिवस मनाएको छ । शुक्रबार बिहान बालमन्दिर अनाथालयमा सहयोग हस्तान्तरण कार्यक्रम गरी दिवस मनाएको हो । सो अबसरमा नगर समितिले