| आइतवार, कार्तिक २९, २०८३

समाज

अनियमितता गर्नेमाथि फँणा उठाउनू, ठुँगी नहाल्नू : डिआइजी घिमिरे

  गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी विनोद शर्मा घिमिरेले नियम कानून मिच्नेबिरुद्ध फँणा उठाउन माताहतका प्रहरीलाई निर्देशन दिएका छन् । शनिबार गोरखामा आयोजित समुदाय ट्राफिक प्रहरी तथा सरोकारवालाहरुको सम्मेलनमा

दरौंदी आयोजनाको पानीलाई मिनरल वाटर बनाउने उपभोक्ता संस्थाको योजना

  अनुपमा खनाल : दरौंदी बृहत पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले मिनरल वाटर उत्पादन गर्ने योजना बनाएको छ । गोरखा सदरमुकाममा शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले योजना सार्वजनिक गरेको

मृत्यु
पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

गोरखाको सिरानचोक गाँउपालिका १ केराबारीमा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु भएको छ । सडक खन्ने क्रममा शुक्रबार बिहान पहिरो खसेर एक्साभेटर सहित पुरिएका सिन्धुपाल्चोक घर भएका चालक रमेश तामाङको मृत्यु

केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरियो

गोरखाको सिरानचोक गाँउपालिका १ केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरेको छ । सडक खन्ने क्रममा शुक्रबार बिहान पहिरो खसेर चालक सहितको एक्साभेटर पुरिएको हो । एक्साभेटर सहित सिन्धुपाल्चोक घर भएका चालक

गोरखाको दुर्गममा पनि केन्द्रीय प्रसारण लाईन विस्तार गर्दै विद्युत प्राधिकरण, ७८.३ प्रतिशत ग्राहक केन्द्रीय प्रशारणको पहुँचमा

  अनुपमा खनाल गोरखामा ७८.३ प्रतिशत ग्राहकले केन्द्रीय प्रशारणको विद्युत प्रयोग गरेका छन् । जिल्लामा बसोबास गर्ने दुई लाख ७१ हजार ६१ जना मध्ये ७८.३ प्रतिशत जनसंख्याले केन्द्रीय प्रसारण लाईनको

गोरखामा कम्ब्याट पोशाक लगाउन नपाइने

  जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा कम्ब्याट पोशाक बिक्री तथा प्रयोगमा रोक लगाएको छ । नेपाली सेनाको सकलदर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा बिक्रि हुनुका साथै वन रक्षक, निजी सुरक्षा

बूढीगण्डकी प्रभावित क्षेत्र आरूघाट, आर्खेत र खहरेको मुआब्जा तोक्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमध्ये गोरखाको आरूघाट र आर्खेत बजार तथा धादिङको खहरे बजारको मुआब्जा तोकेर वितरण गर्न माग गरेको छ। बूढीगण्डकी प्रभावित क्षेत्रमा पर्ने

एक घर एक बाल्टिन वितरण कार्यक्रम

लमजुङको बेसीशहर नगरपालिका–३ जनज्योति युवा क्लब थुम्काडाँडाले गत वर्ष देउसी भैलो खेलेर संकलित भएको रकमबाट एक घर एक बाल्टिन वितरण गर्ने कार्यक्रममा बाल्टिन लिन लाइनमा बसेका स्थानीय ।

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

बाँके, १६ साउन (रासस) : –काशीराम शर्मा मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य

काङ्ग्रेस केन्द्रीय बैठकमा बूढीगण्डकी आयोजनाको चिन्ता

  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा बुढीगण्डकी आयोजना बारे छलफल भएको छ । बुधबारको बैठकमा बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाप्रति सरकारी उदासिनताको आलोचना भएको हो । डिपिआर तयार