| आइतवार, कार्तिक २९, २०८३

समाज

सोनाशक्ति चालम प्लास्टिकको भएको गोरखाका उपभोक्ताको आशंका, गुणस्तर मापनका लागि ल्याब पठाइयो

  गोरखा सदरमुकामस्थित विपिचोक नजिकैको एक घरमा उपभोगका लागि ल्याइएको रिपुराज एग्रो प्रालिले उत्पादन गरेको सोनाशक्ति चामल खान योग्य नभएको आशंकापछि चेकजाँच गर्न ल्याब पठाइएको छ। कृष्ण श्रेष्ठले घरमा पकाएको

द्रव्यशाह राजमार्ग र बारपाक सडक अलपत्र भएकोप्रति सांसद गुरुङद्वारा सरकारको ध्यानाकर्षण

  लुइँटेलभञ्ज्याङ भच्चेक सडक(द्रव्यशाह राजमार्ग) मा कालोपत्रे गर्ने काम सम्पन्न भएको एक महिना नबित्दै भत्केकोप्रति प्रदेश सांसद मनकुमारी गुरुङले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार संसदको विशेष समयमा

जिल्ला स्तरीय अन्तर विद्यालय फुटवलको फाइनलमा ओल्ड क्यापिटल र सरस्वती मावि भिड्दै

गोरखा सदरमुकाममा जारी जिल्ला स्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिताको फाइनल खेलमा ओल्ड क्यापिटल मावि रानीवन र सरस्वती मावि फिनामबिच प्रतिस्पर्धा हुने भएको छ । हरमटारीको खेल मैदानमा आइतबार भएको सेमिफाइनलबाट

रामशाह माध्यामिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न

भूकम्पले भत्किएको रामशाह माध्यामिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जापनिज सहयोग नियोग (जाईका) को छ करोड २५ लाख १५ हजार ऋण सहयोगमा विद्यालयमा १६ कोठाका दुईवटा ब्लक र

यो बर्खामा पहिरोले गोरखाका बिभिन्न गाउँका २१ घर बिस्थापित

  अबिरल बर्षापछिको पहिरोले गोरखाका बिभिन्न गाउँका २१ घर बिस्थापित भएका छन् । धार्चे गाउँपालिका ६ यार्सागाउँका दुई घरपरिबार, आरुघाट गाउँपालिका ५ भल्छौरेका १३ घर, सोही गाउँपालिका वडा न. १

भीमसेन थापा गाउँपालिकाको केन्द्र खाञ्चोक कायम

भीमसेन थापा गाउँ कार्यपालिकाको कार्यालय खान्चोकमा कायम भएको छ । गत बिहिबार बसेको मन्त्री परिषदको बैठकले अहिले कार्यालय सञ्चालन भइरहेको खाञ्चोकमा कायम गर्ने निर्णय गरेको हो । अहिले गाउँ कार्यपालिकाको

गोरखाका बाढीपहिरो प्रभावितलाई राहतको ब्यबस्था गर्न सांसद दवाडीको माग

सांसद प्रकाशचन्द्र दवाडीले गोरखाका बाढीपहिरो प्रभावितलाई राहतको ब्यबस्था गर्न माग गरेका छन् । आइतबार गण्डकी प्रदेश सभामा विशेष समय लिएर बोल्दै दवाडीले बाढीपहिरो प्रभावितलाई उचित राहतको ब्यबस्था गर्न माग गरेका

संघर्षको इतिहास बारे गोरखामा परिचर्चा

  दरौंदी ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं अनेरास्ववियू (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्ताकबारे गोरखा सदरमुकाममा परिचर्चा भएको छ । प्रगतिशिल लेखक

स्वास्थ्यकर्मीको मनोबलमा असर नपर्ने गरी समायोजन गर्न माग

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रका कर्मचारीको मनोबलमा असर नपर्ने गरी कर्मचारी समायोजन गर्न माग गरेको छ । गोरखामा भएको संघको तेस्रो बैठकले निश्चित मापदण्डका आधारमा स्वास्थ्य क्षेत्रका कर्मचारीको

बूढीगण्डकी आयोजना बन्ने छाँटकाँट छैन, खर्च भने ३६ अर्ब !

  आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ। आयोजना शुरु गर्ने लक्ष्यका साथ