
धार्चे गाउँपालिका प्रवेश गर्ने मुख्य सडक मर्मत कार्य बारपाकका बासिन्दाले अबरोध गरेका छन् । बर्खामा बिग्रिएको सडक मर्मत हुन नसक्दा अहिले धार्चेसम्म चल्ने सबै सवारीसाधन अवरुद्ध भएको छ ।

दरौंदी : समाजवादी पार्टीले पालुङटार नगरपालिका वडा नं ८ मा कमिटि गठन गरेको छ । कुलराज श्रेष्ठ अध्यक्ष रहनेगरी ३३ सदस्यीय वडा कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा पुष्पा

गोरखा नगरपालिका १० छेपेटारमा बिहिबारदेखि रमाइलो मेला सुरु भएको छ । सुर्योदय युवा क्लबको आयोजना तथा भिआईपि क्राउड इन्भेटको सह आयोजनामा ‘गोरखा विकास, अर्थतन्त्रको आधार, पर्यटन जलस्रोत कृषि र उद्योगको

अनुपमा खनाल गोरखा ः लाप्राकको गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीमा शौचालय निर्माण तथा काठको काम ब्यबस्थापनको जिम्मेवारी गाउँपालिकालाई दिइएको छ । लाप्राकका भूकम्पपीडितका लागि गैरआबासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको बस्तीमा

दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतलाई अन्त्य गर्ने उद्देश्यले दलित अधिकारकर्मी धरम विश्वकर्माको संयोजकत्वमा सामाजिक न्यायका लागि अन्तरराष्ट्रिय मञ्च गठन गरिएको छ । काठमाडौँमा सम्पन्न ‘जातीय विभेद अन्त्यका

अनुपमा खनाल : विद्युत लाईन विस्तारमा अबरोध हुँदा दरौंदी लिफ्टिङको पानी वितरणको काम पछि सरेको छ । दशैं अघि नै गोरखा सदरमुकाम क्षेत्रमा दरौंदीको पानी वितरण गर्ने तयारी भएपनि प्रभावित

अनुपमा खनाल : गोरखा जिल्ला अस्पताललाई गण्डकी प्रदेश सरकारले अत्याधुनिक स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालका लागि आवश्यक पर्ने उपकरणको विवरण संकलन गरेको हो

शिव उप्रेती ः धार्चे गाउँपालिका ७ खानीगाउँका बासिन्दालाई गोरखा नगरपालिका ८ कुवापानी(सिमलगैरी) ल्याउने तयारी गरिएको छ । २०७२ सालको भूकम्प र त्यसपछिको पहिरोका कारण बिस्थापित ११३ घरधुरीलाई आलेगाउँमा पुनस्थापित गराउने
गोरखामा घरपालुवा जनावरमाथि चितुवाको आक्रमण बढेको छ । चितुवाको आक्रमणबाट जिल्लामा मानवीय क्षती नभएपनि घरपालुवा जनावरको क्षति बर्षेनी बढ्दै गएको हो । गतबर्ष ८४ पशुचौपाया चितुवाले मारेकोमा चालु आर्थिक बर्षको

मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो