| शनिबार, कार्तिक २८, २०८३

समाज

सरकारी वकिल कार्यालयको आज उद्घाटन, १८ करोड २५ लाखमा ५ वटा सरकारी भबन तयार

नरहरी सापकोटाः २०७२ सालको भुकम्पमा क्षति पुगेका र नयाँ निर्माण गर्नुपर्नेसहित पाँचवटा सरकारी कार्यालय निर्माण पूरा भएको छ । एशियन डेभलपमेन्ट बैंक(एडिबी)को सहयोगमा, पुन निर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यन्वयन

दर्ताबिनाका बालुवा खानीले प्रकृति दोहन गर्दै

शिव उप्रेतीः गण्डकी गाउँपालिका वडा नं. ७ र वडा नं. ८ मा दर्ता नभै ठूला बालुवा खानीहरु सञ्चालनमा छन् । गोरखा रिसोर्स म्यानेजमेण्ट प्रालि र सिद्धिदर्शन प्रालिले खानी बिभागमा दर्ता

मकैसिंङ जोड्ने गरी बेलिब्रिज बन्ने पक्का, पप्पु कन्स्ट्रक्सनद्वारा आयोजना कार्यालय बिरुद्ध सर्वोच्चमा उजुरी

पप्पु कन्ट्रक्सनले जिम्मा लिएर अलपत्र छाडेको त्रिसुली नदी माथीको पुलको सडक आयोजनाले मोविलाईजेसन पेश्की जफत गरेपछि कन्ट्रक्सनले पुनराबेदन अदालत पोखरामा मुद्धा दर्ता ग¥यो । कार्यालयले मोविलाईजेसन पेश्की जफत गर्नुको प्रशस्त

गोरखाका सुनचाँदी ब्यवशायीद्धारा गौतम बुद्ध रङ्गशाला निर्माणमा सहयोग

दरौँदी समाचारदाता ः सुनचाँदी ब्यवशायी संघ गोरखामा आवद्ध ब्यवशायीहरुले शनिवार दिनभर गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला चितवनमा ढुङ्गा बोके । धुर्मु सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको मैदानमा गोरखादेखि गएर २० जना भन्दाबढि

प्रहरी
विप्लव गतिबिधि गरेको आरोपमा बिरिन्चोकबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र बिक्रम चन्द ‘बिप्लप’ समुहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । शुक्रवार साँझ गोरखा नगरपालिका वडा नम्बर १० बाट बिप्लप समुहका पूर्व जनपरिषद प्रमुख ६७

पहिलो नेपाली अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको कथा : सानु छदा पढ्न नपाएको इखले गाउभरि विद्यालय स्थापना

शिव उप्रेती : गोरखाको दुर्गम गाउँ लाप्राकका सुनारबहादुर गुरुङ नेपालका पहिलो अन्तर्राष्टिूय पर्वतारोहण पथप्रदर्शक हुन् । नेपाल राष्टिूय पर्वतारोहण पथप्रदर्शक संघका संस्थापक उपाध्यक्ष, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्वतीय

चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि : के हो कोरोना ?

काठमाडौं :  नेपालमै कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा

८ लाख घुसहित गाउँपालिका अध्यक्ष पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ। जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अख्तियारको टोलीले

‘एक ठाउँमा फार्मेसी दर्ता, दुई ठाउँमा सञ्चालन’

गोरखा अस्पताल आसपास सञ्चालनमा रहेका केही फार्मेसीहरु एक ठाउँमा दर्ता भएर दुई ठाउँबाट ब्यबसाय सञ्चालन गरिरहेको पाइएको छ । सिर्जना फार्मेसी र अर्याल फार्मेसीले दुई ठाउँमा व्यवसाय सञ्चालन गरिरहेको पाइएको

सामाजिक सञ्जालको दुरुपयोगबाट हुनसक्ने अपराध न्यूनिकरण सम्बन्धी अभिमुखीकरण

जिल्ला प्रहरी कार्यालय गोरखाले सामाजिक संजालको दुरुपयोगबाट हुनसक्ने सम्भावित अपराध न्यूनिकरण सम्बन्धी तालिम सञ्चालन गरेको छ । बिहिबार सामाजिक सञ्जालको दुरुपयोगबाट हुनसक्ने सम्भावित अपराध न्यूनिकरणका लागि गोरखा नगरपालिका ४ स्थित