
तपाई घरबाट बाहिर निस्कने बित्तिकै बाहिर देख्ने फोहरमध्य सबैभन्दा धेरै फोहर के को देख्नुहुन्छ ? सहजै उत्तर आउन सक्छ, प्लास्टिक । प्लास्टिकमध्य पनि सबैभन्दा धेरै केको खोल देख्नुहुन्छ ? योचाहिँ

स्थानीयबासीको अबरोधका कारण ‘गेम चेन्जर’ आयोजनाको रुपमा लिइएको मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन बिस्तारको काम एक बर्षदेखि ठप्प भएको छ । नेपालीकै लाइफ लाइन हुने लक्ष्य

उम्नी गुरुङ : घार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा रहेको लाप्राक प्रसुती केन्द्रमा पहिलो पटक प्रसुती गराइएको छ । सोमबार राति करिब १२ बजे लाप्राककी सिता गुरुङको प्रसुती गराईएको स्थानीय

काठमाडौं : पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च

गोरखामा लागु औषधको कारोवार गर्ने तीन पक्राउ परेका छन् । मंगलबार ईलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई अजिरकोट गाउँपालिका ५ रातामाटाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा

घटना नम्बर १ : गोरखा अस्पतालको गेटमै रहेको सिर्जना औषधी पसल युवा : दिदी, प्रेग्वालिन छ ? औषधी पसले : छ युवा : दिनुस्, न । (पसलेले प्याकेटबाट एकपत्ता

गोरखा : भारत सरकारको सहयोगमा निर्माण हुने भनिएको भूकम्प पीडितको ५० हजार घरमध्य ९० प्रतिशत घर निर्माण सम्पन्न भएको छ । गोरखा र नुवाकोटमा निर्माण हुने भनिएको ५० हजार घरमध्य

गोरखाका एक शिक्षकको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ । भीमसेनथापा गाउँपालिका ७ पिपलटार घर भई हाल केरौंजा माविमा कार्यरत शिक्षक अर्जुन श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परी सोमबार साँझ नौ

पालुङटार नगरपालिका ५ डुम्रेचौरका प्रताप तामाङ भूकम्प पीडितले पाउने सहुलियत व्याजको कर्जाका लागि गत भदौमा प्रभु वैंकको पालुङटार शाखामा फाइल लिएर गए । डेढ महिनासम्म सो वैंकमा धाए । खाडी

दरौँदी गोरखा वृहत लिफ्टिङ खानेपानी उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बद्रीबहादुर मास्केको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास