| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखाका पाचहजार प्रबलीकरण लाभग्राहीमध्य दुईजनाले मात्रै अनुदान लिए, छिटो नलिए अनुदान गुम्ने खतरा

गोरखामा पाँच हजार तीन सय ५० घरधुरी प्रवलिकरण लाभग्राही रहेकामा दुई जनाले मात्र अनुदान लिएका छन् । अनुदान सम्झौता गर्ने अन्तिम म्याद सकिँदासम्म जम्मा दुई जनाले मात्र प्रबलिकरणका लागि एकलाख

नौलीखोलामा क्यानोनिङ परीक्षण, क्यानोनिङ प्रशिक्षण केन्द्र बनाउने

धार्चे गाउँपालिका ७ लापुवेशीस्थित नौलीखोलाको छाँगोमा क्यानोनिङको प्रशिक्षण केन्द्र सञ्चालन गर्न उपयुक्त देखिएको छ । शनिबार नेपाल क्यानोनिङ एशोसिएशनको प्राविधिक टोलीले परीक्षण क्यानोनिङ गरी नौली छाँगोलाई उत्कृष्ठ प्रशिक्षण केन्द्र हुनसक्ने

फेसबुकको स्टाटसले लामाले पाए पुनर्जीवन

थोत्रो पाईन्ट, अनि च्यात्तिएको ज्याकेट साथमा झुत्रा ओड्ने कपडा । सेताम्य दारी फुलिसकेका बृद्ध उमेरका तरक लामा । जाडोले सुन्निएको शरीर, घाउका कारण सुन्निएको अनुहार । लुगलुग आँत काँप्ने जाडोमा

मनास्लु पदमार्गमा चारठाउँमा हिउँ पहिरो, स्थानीयबासी त्रसित, पदमार्ग अवरुद्ध

  निरन्तरको भारी हिमपातपछि प्रसिद्ध मनास्लु पदमार्गमा चार ठाउँमा हिउँ पहिरो गएको छ । चुमनुब्री गाउँपालिका वडा नं. २ भर्जमस्थित आसपासमा तीनठाउँमा र वडा नं. ४ को नाम्रुङ आसपासमा हिउँ

पाइपमा चिप्लेर अश्राङ खानेपानी आयोजनाकी कर्मचारीको मृत्यू

खानेपानी आयोजनाको पाइपमा चिप्लिएर अश्राङ लिफ्टिङ खानेपानी आयोजनाकी कर्मचारी सीता सिम्खडाको मृत्यू भएको छ । खानेपानी वितरणका लागि गेटभल्व खोल्न जाँदा पाइपमा चिप्लिएर लडेकी भीमसेन थापा गाउँपालिका ६ निबासी ४५

सामागाउँ र छेकम्पारमा तीनफिट हिउँ, जनजीवन कष्टकर, हिमपातका कारण एनआरएनको गुप्सी बस्ती निर्माणको काम अबरुद्ध

तीनदिनदेखि लगातार हिउँ परेपछि उत्तरी गोरखाको सामागाउँ, ल्हो, छेकम्पार लगायतका गाउँको जनजीवन अस्तब्यस्त भएको छ । बिहिबार साँझसम्म गाउँमा तीनफिटसम्म हिउँ जमेको प्रहरी चौकी सामागाउँलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय

गोरखाको फिनामटारमा एक वृद्धाको हत्या

  सिरानचोक गाउँपालिका ८ फिनामटारमा एक वृद्धा मृत भेटिएकी छन् । ७० बर्षकी मनमाया श्रेष्ठ बिहिबार घरभित्रै धारिलो हतियारले घाँटी छेँडिएको अबस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । वृद्धाको हत्याको

गोरखा युथ क्लवको आयोजनामा गोरखा-बारपाक मोटरसाईकल ‘रेस’ हुने

भ्रमण वर्ष सन् २०२० मा गोरखामा आन्तरीक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले गोरखा सदरमुकामदेखि बारपाक सम्म मोटरसाईकल ‘रेस’ हुने भएको छ । गोरखा युथ क्लवले फागुन ७ गते चार सय

मुख्यमन्त्री कपमा सहभागी गोर्खाली खेलाडीको बिदाई

माघ ४ गतेबाट पोखरामा हुने मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाई गरिएको छ । पालुङटारमा एक कार्यक्रमका बिच बिहिवार खेलाडीलाई खादा लगाएर बिजयीको सुभकामना सहित बिदाई गरिएको हो

भिरबाट लडेर एक युवकको मृत्यू

भिरबाट लडेर घाईते एक युवकको उपचारको क्रममा ज्यान गएको छ । गण्डकी गाउँपालिका १ का २३ वर्षिय मौसम थापाको गोरखा अस्पतालमा उपचारको क्रममा बिहिवार मृत्यू भएको प्रहरीले जनाएको छ ।