दरौँदी समाचारदाताः कोभिड– १९(कोरोना भाइरस) नभित्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गोरखाले तिब्बतसीमाको गोरखाकाको दुवै नाकामा कडाइ गर्न निर्देशन गरेको छ । चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका र चुमनुब्री

दरोँदी समाचारदाताः नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखा गोरखाको अध्यक्षमा संगमबाबु श्रेष्ठ निर्विरोध चयन भएका छन् । आइतबार सदरमुकाममा भएको संघको तेस्रो अधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन

नरहरि सापकोटाः गोरखाको दुर्गम धार्चे र तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाको केन्द्रमा इन्टरनेट नहुँदा काम प्रभावित भएको छ । अहिले जडान गरिएको इन्टरनेट आउने–जाने हुने, ढिलो चल्ने र अनलाई

गोरखा नगरपालिकाले सबै वडामा कार्यालय संचालनमा ल्याएको छ । धारपानी स्थित सामुदायिक भबनमा आईतवार कार्यालय स्थापना गरेर वडा नम्बर ७ ले सेवा सुरु गरेसँगै सबैवडामा कार्यालय स्थापना भएको हो ।

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीको चाँपपानीका ९१ घरधुरीका स्थानीय शनिवार निकै खुसी भए । कारण ः उनीहरुको घरघरमा जडित धारामा पानी झरेको छ । पानी ल्याउन सहयोग गर्ने पालुङटार

निर्माण जिम्मा लिएका ब्यवशायी (ठेकेदार)को चरम लापर्वाहीले चारवर्ष सम्म सडक कालोपत्रे नभएपछि सिरानचोक गाउँपालिका ६ नयाँसाँघुका स्थानीय आन्दोलित भएका छन् । अक्रोशित स्थानीयले आज बिहान ८ बजेदेखि बाह«किलो बारपाक सडक

गोरखा । मानसिक सन्तुलन गुमाएर दुबईको अस्पतालमा अलपत्र परेकी गोरखा ८, आँपश्वाराकी यमकुमारी थापा नेपाल फर्केकी छिन् । ४ महिनाअघिदेखि दुबईको एक अस्पतालमा अलपत्र परेकी थापा बुधबार बिहान नेपाल आइपुगेकी हुन्

नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बच्चा च्यापेकी महिलामाथि निर्घात लाठी वर्षाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटना ललितपुर भैँसेपाटीको हो। नेपाली सेनाका एक पूर्वरथीको घरअगाडि शुक्रबार बिहान ललितपुरका प्रहरी

गोरखा नगरपालिका वडा नम्बर २ ताप्लेमा बनेका तीन वटा योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । गोरखा नगरपालिका, कतार रेडक्रेसेन्ट र यूएनडिपीको सहलगानीमा निर्माण गरिएका तीनवटा भिन्न भिन्नै योजना बिहिबार

पाल्तु होस् या छाडा, कुकुरलाई समय समयमा रेबिज बिरुद्धको भ्याक्सििन नदिँदा रेबिज रोग लाग्ने गर्छ । जब, कुनै पनि कुकुरलाई रेबिज रोग लाग्छ तब उसले जनावर होस् या मानिसलाई आक्रमण