
कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाका हिमाली गाउँहरु बीच आवागमन बन्द गरिएको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ र वडा नं. २ ल्होका टोलटोल बीच दुईसातासम्म आवागमन बन्द

गोरखामा लकडाउन उल्लंघन गरेको भन्दै आज (बिहिवार) दिनभर २२ वटा मोटरसाईकल, एउटा ट्रक, एउटा ट्रिपर र एउटा कार कारवाहीमा परेका छन् । अघिल्लो दुई दिनको तुलनामा लकडाउन उलंघन गर्ने सवारी

गोरखा नगरपालिका १० छेवेटारबाट प्रहरीले तास खेल्ने र हेर्ने गरी ११ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रशासन र सरकारले लकडाउनका बेला मानिस जम्मा नहुन, घर बाहिर ननिस्कन अनुरोध गरिरहेका

विश्वभर कोरोना भाईरसको सन्त्रास फैलिएको छ । सर्वसाधारण नागरिक सेल्फ क्वारेन्टाईनमा छन् । सरोकारवाला निकायहरु नागरिकलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा लागि परेका छन् । गोरखा पनि सोमवारदेखि लकडाउनमा छ

विदेशबाट आएकाहरुलाई घरघरमै क्वारेण्टाइनमा राख्ने ब्यबस्था गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय सरकारलाई आग्रह गरेको छ । बुधबार प्रशासन कार्यालयले ११ वटै स्थानीय तहहरुलाई पत्राचार गरी विदेशबाट आएकाहरुलाई घरघरमै क्वारेण्टाइनमा

लकडाउनका बेला विदेशी पर्यटक आएर हैरान पारेको मनास्लु पर्यटन पदमार्गका बासिन्दाको गुनासो छ । सरकारले गत सोमबारदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर भ्रमणमा आएका विदेशी पर्यटकका कारण

मनास्लु पदमार्ग भ्रमणमा आएका दुई विदेशी पर्यटक माछाखोला बजारमा अलपत्र परेका छन् । लकडाउन घोषणापछि मनास्लु क्षेत्र प्रवेश गर्न पनि नपाएको र काठमाडौं फर्कन पनि नपाएपछि माछाखोलाको चुमभ्याली होटलमा अलपत्र

कोरोना संक्रमित १९ बर्षीया महिला चढेको बिमानमा गोरखाको जम्मा एकजना मात्र रहेको खुलेको छ । गत चैत ४ गते नेपाल आएको कतार एयरवेज फ्लाइट नं. क्यू आर ६५० नम्बरको बिमानमा

एकै ठाउँमा झुरुप्प बाक्लो बस्ती रहेको बारपाक र लाप्राक गाउँमा कोरोनाको सम्भावित महामारीबाट सतर्कता अपनाउन कटुवाल कराएका छन् । बिगत तीनदिनदेखि निरन्तर कटुवाल कराउन लगाइएको बारपाकका वडाअध्यक्ष लालबहादुर गुरुङले

कोरोना संक्रमित एक युवती चढेको कतार एयरवेजको जहाजमा आएका गोरखाका युवा काठमाडौंमा आइसोलेशनमा रहेको पाइएको छ । गोरखा नगरपालिका ५ डण्डीडाँडाका ३८ बर्षका ती युवा काठमाडौंको बनस्थलीमा आइसोलेशनमा रहेको