| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखामा अहिलेसम्म ५३६ जनाको कोरोना परीक्षण, रिपोर्ट सबैको नेगेटिभ

  गोरखामा बिहिबारसम्म पाँचसय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । आठ गाउँपालिका र दुई नगरपालिकाका चारसय ३४ पुरुष र एकसय दुई जना महिलाको आरडिटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य

गोरखामा लकडाउनको मौका छोपी कृषि मलमा कालोबजारी

गोरखाको मसेलमा कृषि मलमा कालोबजारी भएको पाइएको छ । लकडाउनको मौका छोपी भीमसेनथापा गाउँपालिका १ मसेलका किराना पसलेहरुले प्रतिबोरा पाँचसय रुपैयाँ बढाएर बिक्री गरेका किसानहरुको गुनासो छ । लकडाउन सुरुहुनुभन्दा

अजीरकोट गाउँपालिकाका स्वास्थ्य संस्थालाई मास्क र सेनिटाइजर प्रदान

कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण तथा रोकथामका लागि अजीरकोट गाउँपालिका ४ सिम्जुङका धनबहादुर गुरुङले गाउँपालिकालाई स्वास्थ्य सहयोगी सामग्री प्रदान गरेका छन् । गोगनपानी स्थायी घर भई हाल काठमाडौंमा पर्यटन ब्यबसाय

धार्चेका अति बिपन्न श्रमिक मजदुरलाई भारतीय नागरिक दीपक त्रिपाठीको सहयोग

भारतीय नागरिक दीपक त्रिपाठीले गोरखा, धार्चेका श्रमिक मजदुरलाई राहत सामग्री प्रदान गरेका छन् । यूएनडिपीमा आवद्ध रहेका त्रिपाठीले धार्चेमा दैनिक ज्यालादारीमा काम गरेर परिबार पाल्दै आएका खानीबेशी र काशिगाउँबेशीमा अति

कृषि मलको सिजन र लकडाउनका बेला आउनसक्ने चुनौती

  मनिता थापा, (प्रमुख, कृषि ज्ञानकेन्द्र गोरखा) : नेपालको अर्थतन्त्र विकासमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । नेपालको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत रहेको छ

मनास्लु क्षेत्रमा लोपोन्मुख गिद्धको उद्धार

  चितवनको कसरा जंगलमा गतबर्ष छाडिएको संरक्षित जातको गिद्धलाई गोरखाको मनास्लु क्षेत्रबाट उद्धार गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाले चुमनुब्री गाउँपालिका ३ नाक्चेतमा बुधबार बिरामी अबस्थामा फेला परेको गिद्धको

पटका पड्काउँदा गोरखा बुंकोटका एक युवाको दुई औला चट्

  पटका पड्काउँदा शहीद लखन गाउँपालिका ७ गरञ्जागाउँका एक युवाको दुईवटा औला चुँडिएको छ । बुधबार साँझ पौने सातबजेतिर खेल्ने क्रममा पटका पड्काउँदा २० बर्षका अनील थापाको देब्रे हातको दुई

बुङकोटमा खागले चिल्दा ६ बिरामी, ४ गम्भिर

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ८ सुनपानी भन्ने ठाउँमा खागले चिल्दा छ जना बिरामी परेका छन भने चार जनाको अवस्था गम्भिर रहेको वडा अध्यक्ष काशिनाथ अम्गाईले बताए । गोठालो गएका

जिल्ला प्रहरी कार्यालयमा ६० जनाको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत सर्वसाधारण सँग कामको शिलशिलामा धेरै सम्पर्कमा रहने क्षेत्रका ब्यक्तीहरुको कोरोना परीक्षण गर्ने क्रम गोरखामा पनि सुरु भएको छ । आज जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत ५५

जन्म दिनमा सुरक्षाकर्मीलाई मास्क र खाद्यान्न बितरण

अाफ्नाे जन्म दिनको अवसरमा गाेरखा नगरपालिका वडा नम्बर ३ नारेश्वरका साेम श्रेष्ठले सुरक्षाकर्मीहरुलाई मास्क तथा खाद्यान्न सामाग्री वितरण गरेका छन्। देशभर काेराेना भाइरसकाे सम्भावित संक्रमण न्युनिकरणका लागि सरकारले गरेको लकडाउनकाे