
गोरखा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयले बिभिन्न समयमा सजायाँ तोकेका फरार प्रतिवादीलाई गोरखा प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । चालु वर्षको साउन यता शुक्रवार सम्म २१ जना फरार

पिसिआर जाँच गरिएका मध्ये गोरखामा शुक्रवार १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार अझै पाँच सय ६१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । आज एक सय

गोरखामा एकजना कोरोना संक्रमितको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. १३ रामशाह टोलका ३८ बर्षका एक पुरुषको मृत्यू भएको नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए । चितवनको

गोरखाको भीमसेनथापा गाउँपालिका ७ बोर्लाङ को भिमकुल बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका बीच २६ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा सहभागी सदस्यहरुलाई संस्थागत जानकारी,शुभकामना आदानप्रदान तथा छलफल

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १२ जनाको मृत्यु भएक छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार मोरङमा २ महिला, भक्तपुर र मकवानपुरमा १/१ जना महिलाको मृत्यु भएको छ। यस्तै उदयपुर,

गोरखा नगरपालिका १० छेवेटारकी कोरोना संक्रमित ३७ वर्षिया महिलाले जुम्ल्याहा छोरा जन्माएकि छिन् । चितवन स्थित भरतपुर अस्पतालमा उपचार गराउन गएकी महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो

गोरखा नगरपालिका १३ का ३८ वर्षिय एक पुरुष सहित चितवनमा आज मात्रै तीन जनाको मृत्यू भएको छ । मृत्यू हुने अन्य दुई जनामा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष,

दराैँदी समाचारदाताः कर सेवाग्राहीको हितलाई ध्यानमा राखी सरकारले गोरखामा कर सेवादाता कार्यालय स्थापना गरेको छ । गोरखा नगरपालिका वडा नं. ६ तीनधारेमा गत भदौ १ गतेदेखि कार्यालय स्थापना गरेको कार्यालय

दराैँदी समाचारदाताः मनास्लु क्षेत्रमा लुप्तप्राय, अतिजोखिममा रहेका, अति संकटमा रहेका जनावरहरु पनि रहेका छन् । अध्ययन, अवलोकनको क्रममा त्यस्ता अति संकटासन्न जनावर पनि भेटिने गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको

नेपाली सेनाले निर्माणा गरिएको गोरखाको बेनिघाट–आरुघाट–लार्के सडकमा गत वर्ष ११ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । नेपाली सेनाले काम गरिरहेको बिभिन्न परियोजना मध्ये आर्थिक वर्ष २०७६/७७ मा सतप्रतिशत