| शनिबार, कार्तिक २८, २०८३

समाज

कांग्रेस सचिव न्यौपानेद्वारा गुरुकुललाई खाद्यान्न सहयोग

नेपाली कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले गोरखा नगरपालिका वडा नम्बर ६ मा रहेका गोरक्षनाथ बैद्धिक गुरुकुल विद्यालयलाई खाद्यान्न सहयोग गरेका छन । स्वर्गिय पिता वुद्धी प्रसाद न्यौपानेको २० औँ स्मृती

डिपिआर गरेको दुईबर्षसम्म पनि पुल बन्ने छाँटकाँट छैन

बारपाक सुलीकोट गाउँपालिका ७ बाहुनबेशी र आरुघाट गाउँपालिकाको लाँकुरे जोड्ने मोटरेबल पुल बनाउन दुईबर्षअघि डिपिआर गरे पनि अहिलेसम्म ठेक्का प्रक्रिया सुरु भएको छैन । गण्डकी प्रदेशको पूर्वाधार कार्यालयले २०७५ सालको

कोरोनाका कारण पोखरामा एक महिलाको आईसियूमै मृत्यू

कोरोना भाइरस संक्रमणका कारण पोखरामा ३२ वर्षीय महिलाको मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड– १९ उपचार केन्द्रको आइसियुमा भदौ ७ गते भर्ना भएकी महिलाको बिहीबार

यात्रा गर्दै हुनुहुन्छ ? यी स्थानमा हुनेछ भारी वर्षा

तीन दिन भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन न्युन चापीय रेखा पश्चिमी भूभाग नजिक रहेको जनाएको छ। बिहीबार जारी मौसम बुलेटिनमा उत्तरी बंगालको खाडिमा रहेको न्युन

हराउँदै पुराना भाँडाकुँडा

शिव उप्रेतीः चुमनुब्री गाउँपालिका ७ नीलेका मिङग्यूर दोर्जे लामा पहिले धोङ्मोमा बनाएको घ्यूचिया(सुचिया) खान्थे । तर दुईबर्ष भयो, उनको धोङ्मो थन्किएर बसेको छ । उनकी पत्नी तातोपानी, चिया, घ्यू मिक्स्चरमा

शहिदलखनमा जेष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी

गोरखाको शहिदलखन गाउँपालिकाले घरघरै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार गाउँपालिकाका ९ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घरघरै पुगेर

गोरखामा ५२० जनाको पिसिआर रिपोर्ट आउन बाँकी

अहिले सम्म जिल्लाभर पाँच सय २० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । गोरखामा बुधवार एकै दिन दुई सय ३५ जनाको पिसिआर

२५ सय टन मल बिरगञ्ज आईपुग्यो, सहकारीले आजदेखि लिन सक्ने

तीन महिना देखि रोकिएको रसायनिक मल बिरगञ्ज आई पुगेको छ । मल बिक्री गर्न अनुमती प्राप्त सहकारीले सम्पर्क गरेर आजदेखि मल ल्याउन सक्नेछन् । लकडाउनको कारण करिब तीन महिनादेखि भारतको

गाँजा फाड्दै गोरखा प्रहरी

लागु औषधको रुपमा प्रयोग हुने गाँजा फडानीलाई गोरखा प्रहरीले तिब्रता दिएको छ । बुधवार गोरखा प्रहरीले गोरखा नगरपालिका ६ हटिया र पुजारी गाउँमा गाँजा फडानी गरेको हो। करिब २० रोपनी

घैरुङ स्वास्थ्य चौकीमा २१ जना गर्भवतीको निशुल्क भिडियो एक्सरे

शहिदलखन गाउँपालिका वडा नम्बर ६ घैरुङ स्वास्थ्य चौकीमा बुधवार २१ जना गर्भवती महिलाको भिडियो एक्सरे गरिएको छ । गाउँपालिकाले हरेक  वडा–वडाको स्वास्थ्य चौकीमा पुगेर निशुल्क भिडियो एक्सरे सेवा दिने अभियान