| शनिबार, कार्तिक २८, २०८३

समाज

सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन, सरकारले रोक लगायो

सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा

संक्रमित नदेखिएको धार्चेमा पालिकाको गतिविधि संचालन सुरु

संक्रमित नदेखिएको धार्चेमा पालिकाको गतिविधि संचालन सुरु कोरोना संक्रमणमुक्त धार्चेमा गाउँपालिकाको गतिविधि संचालन भईरहेको छ । आर्थिक वर्ष सकिएलगत्तै २०७६÷०७७ को साउनयता गर्नुपर्ने कामकाज केही समय ढिला भएपनि अहिले निरन्तर

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु

भक्तपुरका दुई जना र काठमाडौंका एक जना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६

पृथ्वीराजमार्गले असोज एक गतेबाट बस चलाउने

पृथ्वीराजमार्ग बस सञ्चालक प्रालिले असोज १ गतेदेखि बस सेवा सञ्चालन गर्ने भएको छ । लामो समयदेखि बन्द रहेको बस सेवा विश्वकर्मा पूजाको अवसर पारेर सञ्चालन गर्न लागिएको प्रालिका गोरखा सदस्य

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ।  ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने

आज देशभर १,४५४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर हालसम्मकै धेरै १,४५४  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार देशभर सक्रिय संक्रमितको

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

नारायणगढ –मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा

न पैसा, न माहोल : खल्लो हुन सक्छ यसपालिको दशैं

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं आउन आजको मितिबाट ४५ दिन बाँकी छ । विगतमा यतिबेला दशैंको चहलपहल सुरु भइसकेको हुने थियो । यसपालि भने कोरोनाका कारण माहोल अर्कै छ ।

गोरखा नगरपालिकामा निषेधाज्ञा ३१ गते सम्म थपियो

गोरखा नगरपालिकामा निषेधाज्ञा भदौ ३१ गते सम्म थपिएको छ । पछिल्लो पटक आज राती १२ बजे सम्मका लागि कायम रहेको निषेधाज्ञा गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको र कन्ट्याक्ट ट्रेसिङको