| शनिबार, कार्तिक २८, २०८३

समाज

पहिरोले विस्थापीत परिवारलाइ जनता समाजवादी युवा संघको सहयोग

दराैँदी समाचारदाताः अजिरकोट १ धन्सिरा साउनेपानीका पहिरो पिडितले जनता समाजवादी युवा संघले राहत सामाग्री प्रदान गरेका छ । जनाता समाजवादी युवा संघ गोरखा तथा जापानमा बस्दै आएका जनता समाजवादी पार्टी

स्याङ्जामा पाँच कर्मचारीसहित १२ जनामा कोरोना पुष्टि

स्याङ्जाको पुतलीबजारमा बिहीबार १२ जना कोरोना संक्रमित थपिएका छन्। थपिने सबै कन्ट्याक्ट ट्रेसिङ्बाट स्वाब परीक्षण गराएका हुन्। मालपोतका कर्मचारी, वडा सचिव र संक्रमित जुवाडेका आफन्तसहित १२ जनामा संक्रमण पुष्टि भएको

नेकपाका कार्यकर्ताले फेसबुक, टि्वटरमा नेताविरुद्ध लेख्न नपाउने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाका नेता-कार्यकर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका थिए । अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ

ओझेलमा परेका भूकम्प पीडितका सवालहरु

रमेश अधिकारी ; गोरखाको वारपाक केन्द्रविन्दु रहेको मिति २०७२ वैशाख १२ को विनासकारी भूकम्पवाट ठूलो जन धनको अपूरणीय क्षति भयो । सरकारी र गैरसरकारी क्षेत्रवाट आपतकालीन उद्धार, राहत र पुनर्निमाण

घुस लिदै गर्दा पोखरा खानेपानीका प्रशासन सहायक पक्राउ

नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ रंगेहात परेका छन्। नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरी वाग्ले घुस लिएको आरोपमा बिहीबार

लमजुङमा निषेधाज्ञा हट्यो

लमजुङमा प्रशासनले दुई सातादेखि जारी गरेको निषेधाज्ञा बुधबारबाट हटाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले ५ वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार

बन्दै गरेको खानेपानी आयोजनाको ट्याङ्की पहिरोले भत्कियो

गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे बारपाकमा बन्दै गरेको खानेपानी आयोजनाको टंकी पहिरोले भत्काएको छ । २० घरधुरीलाई खानेपानी पु¥याउने उद्देश्यले निर्माण गरिएको आयोजनाका हिलटेल पहिरोले भत्काएको स्थानीय यमबहादुर गुरुङले

गण्डकी प्रदेशमा थपिए ४९ कोरोना संक्रमित

 गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबार ४९ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी कास्कीमा १९ र स्याङ्जामा १२ जना थपिएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभरि कोरोना संक्रमितको संख्या

संक्रमितलाई सडकमा बान्ता गराउँदै आइसोलेसनमा लगिएपछि विरोध

 कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा लैजाने क्रममा चरम लापरवाही गरेको भन्दै गोरखा नगरपालिका–७ बतासेका बासिन्दाले विरोध जनाएका छन् । संक्रमितलाई एम्बुलेन्समा राखेर सडकमा बान्ता गराउँदै लगेको भन्दै स्थानीयले विरोध जनाएका

काठमाडौँमा आजदेखि गाडी चल्ने, पसलहरु पनि खुल्ने

काठमाण्डौ उपत्यकामा तीन हप्तादेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । आज बिहीबारदेखि स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी जोर-बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइनेछ ।  १६