| शनिबार, कार्तिक २८, २०८३

समाज

२४ घण्टामा १ हजार ३९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै

श्रीमती लिन ससुराली पुगेका युवककाे हत्या, ससुरासहित ५ जना पक्राउ

बाँकेमा आफ्नै ज्वाइँको हत्या गरेको आरोपमा ससुरासहित पाँच जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२०

देशभर २ सय ३१ कैदीबन्दीमा कोरोना संक्रमण

मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ। कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार संक्रमितमध्ये आजसम्म ८६ जना निको

पर्यटक सिजनमा मनास्लु क्षेत्र सुनसान

केहीबर्षदेखि मनास्लु क्षेत्रमा पर्यटकको ओइरो लाग्न थाल्यो । विश्वको आठौँ अग्लो मनास्लु हिमाल आरोहण गर्ने, लार्केपास गर्ने, चुम उपत्यका भ्रमण गर्ने नयाँ गन्तव्यका रुपमा मनास्लु क्षेत्र विकास भइरहेको छ ।

मनास्लुमा स्याउ लटरम्म, बजार पाउन सकेन

गोरखाको मनास्लु क्षेत्रमा यतिबेला स्याउ लटरम्म पाकेको छ । चुमनुब्री गाउँपालिका ३ न्याक, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक र वडा नं. २ को ल्हो, ल्ही, स्यो तथा

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।  भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक

सिन्धुपाल्चोक पहिरो : ७ जनाको शव भेटियो, २४ बेपत्ता

 बाह्रविसे नगरपालिका-७, घुम्थाङको पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। पहिरोमा भक्तिमाया श्रेष्ठ,

गोरखामा आजदेखि सबै बैंकहरु सञ्चालनमा

 आज आइतबारदेखि गोरखा बजार क्षेत्रका बैंक खुल्ने भएको छ । झण्डै डेढ सातादेखि जारी निषेधाज्ञाका कारण बन्द रहेको गोरखा बजार र आसपासका बैंक तथा बित्तिय संस्थाहरु आजदेखि खुल्ने भएका हुन

गोरखामा सात संक्रमित थपिए

 गोरखामा सात कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान १० बजे जारी गरेको विज्ञप्तीमा गोरखामा ७ जनामा संक्रमण पुष्टि गरेको हो । गोरखामा थपिएका संक्रमित मध्ये

तीनदेखि बेपत्ता पुरुष मृत भेटिए

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ भजारथोकका तीन दिनदेखि हराइरहेका एक पुरुष आज मृतक भेटिएका छन् । भदौ २६ गतेदेखि परिवारको सम्पर्कमा नरेहेका २८ वर्षिय उमेश परियार मृत भेटिएका