
गण्डकीमा थप एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो। निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा पारेर मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । २ बोरा चामल, ५ केजी दाल, ५ दर्जन

अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल

आईतवारदेखि गोरखामा बैंकहरुले सेवा सुरु गरेका छन् । तपाई बैंकमा सेवा लिन जानुपर्ने छ भने अब कलम लिएर मात्रै जानुहोला । राष्ट्रबैंकले कोभिड १९ नियन्त्रण रोकथामका लागि बैंकलाई सचेत भएर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ महादेवटारमा करिब १८०० सालतिर निर्माण भएको धारा छ । जागेरश्वर माध्यामिक विद्यालयको परिसर भित्र पर्ने उक्त धारा भिमसेन थापाको आमा सत्यरूपा मायाले निर्माण

नेपाल कम्यूनिष्ट पार्टीका प्रबक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कोभिड १९ (कोरोना) को प्रभावका कारण समस्यामा परेकालाई सहयोग गर्ने अभियान सुरु गरेका छन् ।श्रेष्ठको नीजि सचिवालय अन्तर्गत रहने गरी

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा भेटिएको छ । सडक छेउमा आईतवार मृत अवस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय ४५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३९ जना संक्रमित थपिएका छन्।

कोरोना परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नीजि तथा सरकारी प्रयोगशालाका लागि पीसीआर परीक्षणको शुल्क २ हजार तोकिएको छ।