| सोमवार, साउन २४, २०८३

कोरोना परीक्षणको शुल्क घट्यो

कोरोना परीक्षणको शुल्क घटेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नीजि तथा सरकारी प्रयोगशालाका लागि पीसीआर परीक्षणको शुल्क २ हजार तोकिएको छ।    

प्रतिक्रिया दिनुहोस्