
वडा अध्यक्ष श्रेष्ठद्धारा जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग
गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा पारेर मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।
२ बोरा चामल, ५ केजी दाल, ५ दर्जन बिस्कुट, एक प्याक तेल, पाँच केजी चना र पाँच केजी नुन सहयोग गरेका आश्रमकी मुना लामाले जानकारी दिईन ।




