| शनिबार, कार्तिक २८, २०८३

समाज

तातोपानी मेला माघ १५ देखि १९ सम्म हुने

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला हुने भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संम्वर्दन बिकास केन्द्रको आयोजनामा आउँदो १५ देखि १९

कर नीति बारे गोरखाका ब्यापारी ब्यवशायी सँग छलफल

करको नीति, नियम, कानुनका बारेमा गोरखाका ब्यापारी ब्यवशायी संग छलफल भएको छ । उद्योग बाणिज्य संघ गोरखाको आयोजनामा शुक्रवार भएको छलफलमा करदाता सेवा कार्यालय दमौली र गोरखाका प्रमुखहरुले ब्यवशायीले राखेका

अब सहजै भर्न सकिन्छ लाईसेन्स फारम

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को शुक्रबारदेखि अनलिमिटेड अनलाइन आवेदन फारम खुलाउने भएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले शुक्रबारदेखि अनलाइन सिस्टममा परिवर्तन गर्दै माघ ९ गतेदेखि अनलिमिटेड अनलाइन

कृषिमा बैदेशिक लगानीको बिरोध

राष्ट्रिय कृषक समुह महासंघ जिल्ला कार्य समिति गोरखाले कृषिमा बैदेशिक लगानीको बिरोध गरेको छ । मन्त्री परिषदको बैठकले ७५ प्रतिशत निर्यात गर्ने सर्त सहित कृषिमा प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउँदा भुमिहिन,

बगुवाको मिलन बस्तिको अधुरै घरमा सर्न थाले भुकम्प पीडित

भिमसेन थापा गाउँपालिका वडा नम्बर ५ बगुवाको लामाचौरमा निर्माण भएको एकीकृत मिलन बस्ती निर्माण पुरा नहुँदै भुकम्प पीडितहरु सर्न थालेका छन् । भुकम्पको ६ वर्ष बितिसक्दा घर निर्माण पुरा नभएपछि

गोरखामा २८ सय ५० सवारी कारवाहीमा, सबैभन्दा धेरै मोटरसाईकल

गत साउन देखि पुस मसान्त सम्म गोरखामा २८ सय ५० सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका मध्ये सबैभन्दा धेरै नौ सय ९२ मोटरसाईकल रहेका छन् भने ट्याक्टर पाँच

पालुङटारमा चितुवा मृत भेटियो

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ४ मालतीगैरामा बिहीवार मृत अवस्थामा चितुवा फेला परेको छ । करिव डेढ बर्षको पोथी चितुवा खोल्सामा मृत्त भेटिएको पालुङटार सव डिभिजन वन कार्यालयका सहायक वन

अवैध ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

लुदी खोलामा ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा खोलाबाट ढुङ्गा झिक्दै गर्दा ग१ त ५९१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले

रोट्याक्टको आयोजनामा गोरखाका अन्तराष्ट्रिय क्लव बिच फुटबल प्रतिस्पर्धा हुने

रोट्याक्ट क्लव अफ गोरखाको आयोजनामा गोरखाका अन्तराष्ट्रिय क्लवहरु बिच फुटबल प्रतिस्पर्धा हुने भएको छ । माघ १६ र १७ गते हुने प्रतियोगितामा रोट्याक्ट, लायन्स, लियो, जेसिज लगायतका अन्तराष्ट्रिय क्लव सँग

सरुवा रोगको रोकथाम र ब्यवस्थापन बारे सरोकारवाला बिच छलफल

सरुवा रोगको रोकथाम र ब्यवस्थापन गर्न सबै रोकारवाला एकजुट हुनुपर्ने गोरखा सदरमुकाममा बुधवार आयोजित कार्यक्रममा सहभागीले जोड दिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना मा भएको छलफलमा सहभागीले जनप्रतिनिधि,