
घटना नं. १मेरो नाम सार्की गुरुङ हो । आईतवार बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीदेखि मालपोत कार्यालय आएको हुँ । मेरो नाममा रहेको जग्गा भाई बितेकाले बुहारीलाई दिन आएको, हामी चार जना

संभव नेपाल नामक संस्थाले गोरखाको चारवटा गाउँपालिका भित्रका एक सय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को प्रभावका बिच विद्यालय संचालन हुने क्रम सुरु भएकाले

पटक पटक ब्यवस्थित गर्न अनुरोध गर्दा अटेरी गरेपछि गोरखा नगरपालिकाले दुईवटा मासु पसलमा मंगलवार तालाबन्दी गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्कमा रहेको माईला फ्रेस हाउस, र मनकामना

गोरखाको बारपाक सुलिकोट गाउँपालिका जराङमा भएको जराङ कपको उपाधी जनप्रेमी युवा क्लवले उचालेको छ । मंगलवार भएको फाईनल खेलमा खोप्लाङ एपसीलाई ३ः० गोल अन्तरले पराजित गर्दै जनप्रेमी बिजयी बनेको हो

गोरखाको धार्चे गाउँपालिकामा माघ १५ देखि २५ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । धार्चे गाउँपालिका वडा नम्बर ३ को प्रख्यात तातोपानी मेला लाग्ने सन्दर्भ पारेर पर्यटन महोत्सव गर्न लागिएको

तनहुँको आँबुखैरेनी गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न भएको छ । सभाले पालिका भित्रका ६ वटा वडामा ‘एक वडा एक पोखरी, एक वडा एक चौतारी’ निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय

गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ । यस अघि केही जनप्रतिनिधिको रोहबरमा हातहातै बितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता यो चौमासिक देखि बैंकमा पठाईने प्रमुख प्रशासकिय अधिकृत

दरौंदी समाचारदातातनहुँको आँबुखैरेनी वडा नम्बर ४ को पुलजीप युवा क्लवको भबन निर्माण अन्तिम चरणमा पुगेका छ । वडा कार्यालयबाट प्राप्त पाँच लाख र बिभिन्न सहयोगीहरुबाट संकलन भएको रकमले भबन निर्माण

सोमबार बिहान राष्ट्रिय वाणिज्य वैँकको गोरखा शाखामा सुन धितो राखेर कर्जा लिन गएका १० जना भित्र पस्नै नपाई फिर्ता भए । अनेक विन्तिभाउ गरिरहेका उनीहरुलाई गार्डले भनिरहेका थिए, ‘क्यासिएरसापले कसैलाई

पोखरा तथा विश्वव्यापी प्याराग्लाइीडङ पाइलटहरुको सामाजिक संस्था कर्मफ्लाईटस् फाउन्डेशन नेपाल, पोखरा कास्कीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ३, स्तूलफाँट नयाँ बस्तीका १८ घरधुरी र एक विद्यालयलाई लक्षित गरी एक