| शनिबार, कार्तिक २८, २०८३

समाज

साथी नेपालद्वारा काशिगाउँका विद्यार्थीलाई सहयोग

कास्कीमा रहेको साथी नेपाल नामक गैरसकारी संस्थाले गोरखाको दुर्गम काशिगाउँका विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको छ । धार्चे गाउँपालिका वडा नं. ६ का तीनवटा विद्यालयका ६०३ जना विद्यार्थीलाई

कपन गुम्बाद्वारा चुमनुब्री ४ मा राहत वितरण

काठमाडौँको कपन गुम्बाले गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ का बासिन्दालाई राहत सामग्री वितरण गरेको छ । साविक प्रोक गाविस अन्तर्गतका २०८ घरधुरीका बासिन्दा तथा प्रहरी र स्वास्थ्यचौकीका कर्मीचारीलाई चामल,

गोरखामा ११६ जनालाई कोरोनाविरुद्धको खोप दिइयो, नकारात्मक असर देखिएन

गोरखामा बुधबार एकैदिन ११६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजे मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपाललाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको थियो

यसरी बित्यो गोरखामा पारस शाहको एकदिन

पूर्व युवराज पारस शाहले बुधबार एकदिन पुर्खाको थलो गोरखामा बिताएका छन् । मंगलबार राती १२ बजे गोरखा आइपुगेका उनी बुधबार करिब पाँच बजे गोरखाबाट प्रस्थान गरेका छन् । मंगलबार एकरात

बिजुलीको पोलमा चढ्दा बारपाकका एक युवाको मृत्यू

बिजुलीको पोलमा वाइफाइको तार तान्ने क्रममा गोरखाको बारपाकका एक युवाको मृत्यू भएको छ ।मंगलबार बिहान नौ बजे थलीगाउँ डाँडामा पोलमा तार टाँग्न खोज्दा करेण्ट लागेर खिम्पु टोलका २६ बर्षीय उत्तम

पूर्व युवराज पारस शाह गोरखामा

पूर्व युवराज पारस शाह गोरखामा आएका छन् । गएराती १२ बजे गोरखा आएका उनको स्वागतमा सहभागी सुदीप ढकालले जानकारी दिए । पूर्वराजपरिबारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाआजाका लागि

कोरोनाको खोप गोरखामा आइपुग्यो, भोलिदेखि खोप लगाउन सुरु

बिगत एकबर्षदेखि संत्रास फैलाइरहेको कोभिड १९ (कोरोना महामारी) नियन्त्रणका लागि भोलि(बुधबार)देखि खोप लगाइने भएको छ । भोलि बुधबार) पहिलो दिन अग्रपंक्तिमा खटिने, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालकहरुलाई गोरखा अस्पतालमा बिहान

निशुल्क बिरुवा बाँड्न वन डिभिजनको ‘हाइटेक’ नर्सरी

जिल्लाबासीलाई निशुल्क बिरुवा बितरण गर्न डिभिजन बन कार्यालय गोरखाले आफ्नै नर्सरी तयार गरेका छ । गोरखा नगरपालिका वडा नम्बर १३ को तीनकिलोमा नर्सरी निर्माण गरिएको सहायक बन अधिकृत होमबहादुर बल्छौँडीले

धार्चेका ९४ जनालाई अपाङ्गता परिचयपत्र वितरण

धार्चे गाउँपालिकाका ९४ जना अपाङ्ता भएकाहरुलाई परिचय पत्र वितरण गरिएको छ । सो पालिकामा बिगत लामो समयदेखि काम गर्दै आएको फेज नेपाल नामक गैरसरकारी संस्थाको समन्वय र सहयोगमा गाउँपालिकाले परिचयपत्र

सदरमुकाममा एकरातमै तीन वटा मोटरसाइकल चोरी

गोरखा सदरमुकाममा एकरातमै तीनवटा मोटरसाइकल चोरी भएको छ । आइतबार एकै रातमा बराहबाट दुईवटा र वीरेन्चोकबाट एक थान मोटरसाइकल चोरी भएको हो । बराहमा पार्किङ गरी राखेको बा ५९ प