
गोरखाबजारमा खानेपानी आपूर्ति गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक वर्षको आम्दानी तथा खर्च विवरण सार्वजानिक गरेको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै सो सँस्थाले गत

भीमसेन थापा गाउँपालिकाले किसानहरुलाई ४० थान हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिका कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पालिकाका अध्यक्ष इश्वर पाण्डेले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेका

गोरखामा पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप १५ सय जनाभन्दा धेरैलाई लगाइने भएको छ । आइतबार साँझसम्म तयार पारिएको तथ्यांकअनुसार पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या एकहजार पाँचसय ९० जना भन्दा

गोरखा सदरमुकाम बजारबाटै सुन ठगी गरेर एक अपरिचित व्यक्ति फरार भएका छन् । गोरखा नगरपालिका वडा नं. ६ हरमटारीकी ६३ बर्षीया भद्रकुमारी बिकको सुन ठगी गरी अपरिचित ब्यक्ति फरार भएको

बलात्कारपछि गर्भवती बनेकी गोरखाकी १४ बर्षकी किशोरी अबको एकसातापछि सुत्केरी हुदैछिन् । गोरखा नगरपालिका ८ खोलखोलेकी किशोरी सुत्केरी हुने दिन जति नजिकिँदै छ, उनका बुबाआमामा छटपटि उति नै चुलिँदैछ ।

गोरखा प्रवेश गर्ने नाका मझुवादेखि गोरखा सदरमुकाम सम्मको २४ किलोमिटर सडकको दायाँ बायाँ बनजंगल क्षेत्रमा आफुखुसी टहरा बनाउने क्रम बढेको छ । सामुदायिक बन सँगको मिलेमतोमा स्थानीयले पसल राख्ने भन्दै

गोरखा उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी बिकास समिति संलग्न रहेको महिला उद्यमी बचत समुहको छैठौँ साधारण सभा सम्पन्न भएको छ । रिता रेग्मीको अध्यक्षतामा भएको साधारण सभामा गोरखा नगरपालिकाकी उपप्रमुख

गोरखाको भीमसेन थापा गाउँपालिकामा रहेको भीमसेन थापा प्रतिष्ठान बोर्लाङका लागि स्थानीयले जग्गा दान गरेका छन् । लालजंग थापा, चन्द्रजंग थापा, गोपालजंग थापा, ललित बिक्रम थापा, गोपाल सिंह थापा लगायतले जग्गा

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ गुरुङ गाउँको एक आमा समूहलाई प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आर्थिक सहयोग प्रदान गरेका छन् । स्थानीय सिर्जनशील तमु समाज आमा समूहलाई गाउँमा सम्पन्न

तपाईले गत पुस ५ गते अघि आफ्नो नाम मतदाता नामावली लेखाउनु भएको छ ! यदी छ र तपाईको बिवरण गलत भएको छ, नाम फरक परेको छ, ठाउँ फरक छ, नागरिकता