| शनिबार, कार्तिक २८, २०८३

समाज

गण्डकी प्रदेश सरकार अहिले ढल्दैन : मन्त्री बस्नेत

गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार आफ्नो कार्यकालभरि नढल्ने दाबी गरेका छन् । आइतबार बिहान गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले

गण्डकी प्रदेशको अन्तरिक पर्यटन पुनरुत्थान समितिमा साने गुरुङ

गण्डकी प्रदेशस्तरको पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समितिमा साने गुरुङलाई नियुक्त गरेको छ । पर्यटकीय स्थलहरुमा पुर्वाधार निर्माण गर्ने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गठित पुनरुत्थान समितिमा धार्चे मनास्लु

धार्चेमा तातोपानी मेला जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ तातोपानीमा हरेक वर्ष जस्तै यस वर्ष पनि तातोपानी मेला सुरु भएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन बिकास केन्द्रद्वारा आयोजित मेलाको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का

गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल चयन

पोखरामा बस्ने गोर्खालीहरु आवद्ध गोरखा मिलन समाज पोखराको अध्यक्षमा कपिल पोखरेल चयन भएका छन् । शनिवार पोखरामा आयोजित २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन भएका

लायन्स क्लव अफ आँबुखैरेनी सिटी सामाजिक काममा अझै सक्रिय रहने

लायन्स क्लव अफ आँबुखैरेनी सिटी सामाजिक क्षेत्रका काममा अझै सक्रिय रहने सदस्यहरुले बताएका छन् । शनिवार गोरखा नगरपालिका १३ सिमलगैरीमा अयोजित बनभोज कार्यक्रममा सहभागी सदस्यहरुले सेवा गर्ने भाबनालाई बढाउँदै लैजाने

गोरखामा क्लवहरुबिचको रोमाञ्चक फुटबल प्रतिसप्रर्धा, शुक्रवार ७ खेल

अन्तराष्ट्रिय क्लव सँग आवद्ध गोरखाका क्लवहरु बिच शुक्रवारदेखि फुटबल प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ स्थित द ओसन क्लवको फुटसल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन ७

दोस्रो दिन गोरखामा १५९ जनालाई कोरोनाविरुद्धको खोप लगाइयो

गोरखामा दोस्रो दिन बिहिबार १५९ जना फ्रण्टलाइनरलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजेदेखि सञ्चालित खोप अभियानमा १२५ जना महिला र ३४ जना पुरुषलाई खोप

पालिकास्तरमा मध्यावधि निर्वाचनको धमाधम तयारी

जिल्ला निर्वाचन कार्यालयले वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको तयारी थालेको छ । प्रत्येक पालिकामा आज(शुक्रबार)देखि मतदाता नामावली संशोधनको काम सुरु गर्ने जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए । ‘आजदेखि

सुरक्षित आवास निर्माणका लागि सातदिने महिला डकर्मी तालिम

गोरखाको पालुङ्टार नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी सातदिने डकर्मी तालिम सुरु भएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निमर्ाण परियोजनाले सहजिकरण गरेको वडा नम्बर

चोरीको मोटरसाइकलसहित युवा पक्राऊ

आषिश कुमार भट्टः चोरीको मोटरसाइकलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । दुईवटा मोटरसाइकल चोरेर भाग्दै गरेका लम्जुङ जिल्ला दूधपोखरी गाउँपालिका १ का रमेश भट्टराईलाई मंगलबार पक्राउ गरेको एसपी सुरेन्द्र