
बिगत लामो समयदेखि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको चामल खपत भइरहने माछाखोला मा अहिले लोकप्रियता घटेको छ । बजारका रोजाइका चामलहरु उपलब्ध भएपछि संस्थानको चामलको लोकप्रियता घटेको स्थानीय उपभोक्ताहरु बताउँछन्

गोरखाको पालुङटार नगरपालिकाले गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई दुई लाख ५० हजार नगद सहयोग गरेको छ । गुरुकुलमा आबासिय रुपमा बसेर पढ्दै आएका विद्यार्थीको पालन पोषणका लागि उक्त रकम सहयोग गरिएको

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ र ८ का २० जना महिलालाई ब्यूटिशीयन तालिम दिइएको छ । प्राविधिक शिक्षा तथा ब्यवशायिक तालिम परिषद गोरखा पोलिटेक्निकल इन्ष्टिच्यूट पालुङटारको आयोजनामा शुक्रवार देखि

तनहुँको सहरी तथा ग्रामीण क्षेत्रमा धार्मिक तथा वातावरणीय महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । नयाँ नबनाउने र पुरानोका संरक्षण नगरिएकोले पाटीपौवा विरलै देखिने गरेको छ । बटुवाहरु बास बस्ने,
‘चौतारा’ परोपकारको पर्याय हो । कसैले परोपकारी काम गरे भने ‘चौतारा लगाएछ’ भन्ने संज्ञा दिइन्छ ।चौतारो धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीयलगायत बहुउपयोगी सम्पदा हो । प्रधानतः पदयात्रीलाई थकाइ मार्ने स्थलको रुपमा

दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गोरखाको आरुघाट गाउँपालिका ९ कि पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण १ हिमाल आरोहण गर्न गण्डकी प्रदेश सरकारले आठ लाख रुपैयाँ दिने भएको छ । यस अघि सर्वोच्च शिखर सगरमाथा, मनास्लु र आमादब्लमको

मानव सेवा आश्रम गोरखाले चौँथो वार्षिकोत्सव मनाएको छ । बिहिवार आश्रममा आयोजित एक कार्यक्रमका बिच वार्षिकोत्सव मनाइएको आश्रमकी मुना लामाले बताईन । अहिले आश्रममा ४१ जना बालवालिका सहित ४५ जनाले

चुनाव घोषणा सँगै रोकिएको मतदाता नामावली संकलन सर्वोच्च अदालतले तत्काल संसद भंग गर्ने र चुनावमा जाने निर्णय खरेज गरेसँगै मतदाता नमावली संकलन सुरु भएको छ ।जिल्ला निर्वाचन कार्यालय गोरखाले सुचना

गोरखाको आरुघाट गाउँपालिका ९ कि पूर्णिमा श्रेष्ठलाई अन्नपूर्ण १ हिमाल आरोहण गर्न गण्डकी प्रदेश सरकारले आठ लाख रुपैयाँ दिने भएको छ । यस अघि सर्वोच्च शिखर सगरमाथा, मनास्लु र आमादब्लमको